बैदेशिक पोष्ट
२०८२ फाल्गुन २७, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहामगर निर्वाचित

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २४, २०७८ ०१;२४ बिहान प्रकाशित
एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहामगर निर्वाचित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

साउन २४ गते ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको अध्यक्षमा प्रेम गाहामगर निर्वाचित हुनु भएको छ । शुक्रबार अबेर राति भएको मतपरिणाम अनुसार गाहामगर चार हजार ५७४ मत पाएर निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका अर्का प्रत्यासी दीपक श्रेष्ठले दुई हजार १९१ र रोजिना प्रधान राईले २ हजार १४८ मत प्राप्त गर्नु भएको छ । निर्वाचन साउन १८ गते अनलाईन मतदानमार्फत सम्पन्न भएको थियो ।

उपाध्यक्षमा सुनिलबाबु खड्का र गोविन्द खरेल स्कटल्याण्ड उपाध्यक्षमा मोहनकुमार कार्की, नर्दन आयरल्याण्ड उपाध्यक्षमा नारायण कँडेल र महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित हुनु भएको छ । यसैगरी, महासचिवमा खुशी लिम्बु, सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्रबहादुर आले,सचिव (महिला) मा नम्रता घले गुरुङ,कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा शशाङ्क शर्मा निर्वाचित हुनु भएको छ । यसैगरी,युवा संयोजकमा तीर्थबहादुर मल्ल अनिल र महिला संयोजकमा विमला लिम्बु विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा बालकृष्ण दाहाल, विशाल राई, चम्पा थापामगर, चेतबहादुर राना, दीपक सापकोटा, ईन्दिरा सपना खनियाँ, पदमबहादुर शाही, उपेन्द्र पौडेल, सुमन शर्मा, सुरेश परियार, भानुभक्त घिमिरे, भीमलाल खनाल निर्वाचित हुनुभएको छ । यसैगरी, इङल्याण्ड राज्यसमितिको अध्यक्षमा लालबहादुर गुरुङ र स्कटल्याण्ड राज्यसमितिको अध्यक्षमा काशीराम भण्डारी निर्वाचित हुनु भएको छ । वेल्स राज्यसमिति अध्यक्षमा कृष्णप्रसाद भण्डारी र नर्दन आयरल्याण्ड राज्यसमितिमा अध्यक्ष बलबहादुर थापा निर्विरोध निर्वाचित भैसक्नुभएको छ ।

यसअघि नै अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यका लागि राजेन्द्र पुडासैनी, महेश अधिकारी, समिर खनाल, भीमलाल भट्टराई, एलएन पाण्डे, कोशलेश्वर ढकाल र दिनेश घिमिरे पनि निर्विरोध निर्वाचित भसक्नु भएको थियो । निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलको अध्यक्षतामा घोषणा कार्यक्रम भएको थियो । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!