बैदेशिक पोष्ट
२०८२ मंसिर २, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारी पुन: ठप्प हुने संकेत

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २६, २०७८ २२;०८ मध्यान्ह प्रकाशित
खोप खोज्दा खोज्दै भिसा नै सकिने डर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोरोना महामारीका बीच पनि सुधार आउन लागेको वैदेशिक रोजगारीमा पुन: धक्का लाग्ने भएको छ । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम भौतिक उपस्थितिमा प्रदान गर्न निषेध गरेसंगै वैदेशिक रोजगारमा पुन: धक्का लाग्ने देखिएको छ ।

कोरोना महामारीको संक्रमण बढ्दै गएको भन्दै उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुले साउन २८ देखि भदौ ८ गतेसम्म निषेधाज्ञा थप गर्दै विभिन्न गतिविधि संचालनमा रोक लगाएका छन् । जसअनुसार बिहीबारदेखि (साउन २८) देखि विदेश जानेहरुले भौतिक उपस्थितिमा तालिम दिन पाउने छैनन् । हाल विदेश जानेहरुले हाल २ दिन भौतिक उपस्थितिमा नै तालिम लिनुपर्ने बाध्यता छ तर तालिम नै लिन नपाउने भएपछि विदेश जानका लागि अन्तर्वार्ताबाट छनौट भएका, भिसा आएका कामदारले श्रम स्वीकृति लिन पाउने छैनन् ।

अभिमुखीकरण तालिम प्रदायक संस्था देशका विभिन्न जिल्लामा संचालनमा रहेपनि धेरै संख्यामा काठमाडौं उपत्यकामा नै रहेका छन् । यधपी काठमाडौं उपत्यकामा तालिम लिन निषेध भएपनि अन्य जिल्लामा रहेका तालिम केन्द्रबाट तालिम लिन सकिने अवस्था भने कायमै छ तरपनि सबैको लागि सहज हुनेछैन ।

हाल प्रमुख श्रम गन्तव्य मुलुकहरु मलेसिया, युएई, कुवेत र बहराइन लगायत देशले नयाँ नेपाली कामदार लिएका छैनन् । साउदी, कतार रोमानिया लगायत केहि देशले मात्र तोकिएको शर्त पालना गर्नेगरी नेपाली कामदार लिइरहेका छन् । बजारमा डिमाण्ड कम तर विदेश जान चाहनेहरुको संख्या उल्लेख्य हुँदा लागत शुल्क न्यूनतम १ लाख २० हजार देखि बढ्दै गएको म्यानपावर व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!