बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाडी मुलुकमा कामदार जाने क्रम बढे संगै बढ्न थाल्यो राहदानी लिनेहरुको भीड

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २७, २०७८ ०९;५४ बिहान प्रकाशित
खाडी मुलुकमा कामदार जाने क्रम बढे संगै बढ्न थाल्यो राहदानी लिनेहरुको भीड

fhwfgLsf] gf/fo0flx6L kl/;/df /x]s /fxfbfgL laefudf /fxfbfgL lng]x?sf] ;f]daf/ b]lvPsf] le8. b}lgs %)) ;o b]vL *)) ;Dd /fxbfgL lat/0f x'Fb} cfPsf] klg O{l8eL eg{ /fxfbfgL rfOg] k|awfg cfP;ª} /fxfbflg lngsf] ;Îof XjfQ} a8]sf] /fxfbfgL laefun] hgfPsf] 5 . tl:j/ : s]zj yfkf

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : राहदानी विभागमा नयाँ राहदानी बनाउनेको भीड बढेको छ । खाडी मुलुकमा कामदार जाने क्रम बढेको र सरकारले इजरायलको रोजगारीका लागि आवेदन माग गरेपछि विभागमा नयाँ राहदानी लिनेको भीड दैनिकरुपमा बढ्दै गएको हो ।

विभागले १५ हजार रुपैयाँ शुल्क तिरेर दिउँसो एक बजेसम्म निवेदन दिए सोही दिन बेलुका ५ बजे, १२ हजार शुल्क तिरेमा भोलिपल्ट बेलुका ५ बजे, १० हजार शुल्क तिरेमा आवेदन गरेको तेश्रो दिन र ५ हजार रुपैयाँ तिरेर जिल्लाबाट आवेदन गरेमा ३५ दिन र विदेशबाट नेपाली दूतावासहरु मार्फत आवदेन गरेमा बढीमा ४५ दिनमा राहदानी दिने गरेको छ । तर तत्काल राहदानी चाहिनेहरु जिल्लाबाट सिफरिश लिएर विभागमा आवेदन दिन आउने क्रम बढेको छ ।
सरकारले राजधानीमा कोरोना भाइरस संक्रमण बढेको भन्दै स्वास्थ्य सुरक्षा व्यवस्थालाई कडाइ गरेपनि राहदानी विभागमा आवेदकहरुको भीडले स्वास्थ्य मापदण्डको खिल्ली उडाइरहेको राहदानी बनाउन सर्लाहीबाट आएका राम नरेश पासवानले मध्यान्हलाई बताए ।

उनले भने, ‘यहाँ कोरोना संक्रमणभन्दा पनि कसरी सकेसम्म छिटो राहदानी हात पार्न सकिन्छ भन्ने भावनाले स्वास्थ्य मापदण्ड पालना नगरी तछाड मछाड गर्ने गरेका छन् ।’ खटिएका सुरक्षाकर्मीहरुले भीड व्यवस्थापन कसरी गर्ने योजना बनाउन सकेको देखिएको छैन ।

इजरायलको केयर गिभरको आवेदन भर्ने योजनामा रहेकी मकवानपुरकी नवीना घलानले जिल्लाबाट आवेदन गर्दा तत्काल राहदानी पाउन नसक्ने अवस्था रहेकाले आफु कोरोनाको त्रासकाबीच काठमाडौंमा आएर राहदानीका लागि आवेदन दिएको बताइन् । छिटो राहदानी बनाउन काठमाडौं नै धाउनु पर्ने बाध्यताको अन्त्य गर्न पनि उनले सरकारसँग आग्रह गरिन् ।

सन् २०१९ को अन्त्यदेखि कोरोना संक्रमण बढेपछि विदेश यात्रामा ठूलो गिरावट आएको भएपनि विकासित मुलुकहरुमा खोप पर्याप्त मात्रामा उपलब्ध भएपछि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु बढेसँगै विभागमा पनि नयाँ राहदानी बनाउनेको चाप बढेको विभागका एक कर्मचारीले बताए ।

अघिल्ला वर्षहरुमा ७ लाख बढी राहदानी जारी गर्दै आएको विभागले गत वर्ष करिब साढे तीन लाख मात्र राहदानी जारी गरेको थियो । अघिल्ला वर्ष राहदानी बनाउन नपाएकाहरु यस वर्ष थपिएको कतिपयको भनाइ छ ।

विभागले एक वर्षको अवधिमा ३ लाख ४९ हजार १ सय ७५ थान मेसिन रिडेबल राहदानी ( एमआरपी) जारी गरेको बताएको छ । त्यसमा वैदेशिक रोजगारीमा गएको संख्या करिब एक लाख रहेको छ । विभागले हालसम्म ६७ लाख ७९ हजार ४सय ५८ थानभन्दा बढी एमआरपी जारी भएको समेत बताएको छ । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!