बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप कार्ड वितरणमा ढिलाइ :विदेश जाने सेवाग्राहीको विचल्ली

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २७, २०७८ १३;२५ मध्यान्ह प्रकाशित
क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रमको निर्देशन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, साउन २७ गते । विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू गरिएपछि सेवाग्राहीलाई झनै सास्ती भोग्न बाध्य भएका छन् ।
खोप प्रमाणीकरणका लागि घण्टौँसम्म लाइन बस्दासमेत पालो नआएको भन्दै सेवाग्राहीले आन्दोलन गर्न थालेका छन् । सरकारले गएको बुुधबारदेखि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड जारी गर्न सुुरु गरेको थियो तर यसबाट सेवाग्राहीले झनै सास्ती भोग्नु परेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले क्यूआर कोडका लागि पाँच दिनसम्म धाएर पनि कोड जारी नभएको गुनासो गरेका छन् । रोइकराई गर्दासमेत सरकारका जिम्मेवार निकाय बेखबर छन् । विदेश जानेको समयमा कोड जारी नहुँदा कतिपयले टिकट नै गुमाउनु परेको छ । सरकारले रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जानेलाई क्यूआर कोडसहितको खोप कार्ड व्यवस्था गरेको छ ।
फिर्ती टिकटसहित घर बिदामा आएर पुुनः फर्किने धेरैजसोले कोड जारी नहुँदा टिकट गुमाउनु परेको छ । यस्तैमध्येका हुनुहुन्छ सल्र्लाहीका विजय शाह । उहाँ सरकारले भनेअनुसार अनलाइनबाट फर्म भेरर क्यूआर कोडका लागि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र धाउन थालेको तीन दिन भयो । चार वर्ष साउदी बसेर गएको चैतमा घरबिदामा आउनुभएका उहाँ कोरोनाको दोस्रो लहरले अन्तर्राष्ट्रिय उडान रोकिँदा यतै रोकिनुुभयो ।
उहाँले भन्नुुभयो, “विदेश जाने तयारी गरेर घरबाट बिदा लिएर आउनुभएका शाहले आँखाभरि आँसु पार्दै भन्नुुभयो, जनतन खोप लगाइयो क्यूूआर कोडका लागि सबै प्रक्रिया गरियो, तीन दिन भयो यसैका लागि धाउन लागेको पाइएन, आज टिकट छ के गर्ने, मेरो टिकटको खर्च सरकारले बेर्होछ ?, शाह त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।
उहाँजस्ता हजारौँ सङ्ख्याका युवाले क्यूूआर कोडका लागि चार/पाँच दिन धाउन बाध्य छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको समन्वय नहुँदा श्रम बेच्न जाने श्रमिकले सास्ती भोग्नुु परेको वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।
श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले विदेश उड्ने टिकट भएका श्रमिकको समयमै क्यूूआर कोड जारी नहुँदा कैयौँले टिकट गुुमाउने परेको र यस बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारी संवेदनशील नभएको देखेर आश्चर्य प्रकट गर्नुभयो ।
स्वास्थ्य विभागअन्तर्गतको खोप महाशाखाका प्रमुुख झलक शर्मा गौतमले क्यूआर कोड जारी भइरहेको र इमरजेन्सी टिकट भएका कोही पनि कोडकै कारण नरोकिएको दाबी गर्नुुभयो । आज वा भोलि टिकट भएकालाई साथीहरूले रातिसम्म गरेर भए पनि क्यूआर कोड जारी गरेर पठाउनु भएको छ तर नक्कली टिकट लिएर आउनेको आरोप मात्रै हो, उहाँले थप्नुुभयो ।

विमानस्थल पुगेका यात्रु फर्किए
बीबीसीका अनुसार सोमबार यूएई जान विमानस्थल पुगेका यात्रु रातको समयमा उडान नहुने सूचना आएपछि निराश भएर फर्किनुपरेको उड्डयन अधिकारीहरूले जानकारी दिएका छन् ।
त्यसको कारणबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भन्नुभयो, “पहिले दुबईले चार घण्टाअघिको (कोभिडको) द्रुत परीक्षणलाई मान्यता दिएको थियो । अब चार घण्टाअघिको त मान्ने भयो तर त्यो विमानस्थल परिसरभित्रै गरिएको परीक्षण हुनुपर्ने भयो । त्यसैले गर्दा सोमबार उडान रोकियो ।
त्यस्तै कुवेतले क्यूआर कोड भएको परीक्षण प्रतिवेदन मात्र मान्य रहेको बताएपछि पहिले त्यस्तै समस्या आएको उहाँले बताउनुभयो । विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यका अनुसार, मुख्यतः स्वास्थ्यसम्बन्धी मापदण्डका कारण नै कैयौँ यात्रु विमानस्थल पुगेर पनि फर्किनुपर्ने अवस्था आएको छ । उहाँका अनुसार तोकिएको दुवै मात्रा खोप लगाएका र उता गएर बसोबास गर्ने व्यवस्था भएकालाई अनुमति दिने भनेको यूएईले पछि विमानस्थलकै परीक्षण खोजेपछि सयौँ यात्रु प्रभावित भएका हुन् । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!