बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली कामदारको कमाइ कसरी गुम्दैछ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २८, २०७८ ०९;२४ बिहान प्रकाशित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : कोरोना भाइरस महामारीका कारण दबाब र बाध्यतामा परी वैदेशिक रोजगारीबाट स्वदेश फर्किनु परेका नेपाली कामदारहरुले आफ्नो कमाइ गुमाउनु परेको छ । विज्ञहरुले त्यसलाई ‘श्रमिकहरूको ज्यालामा चोरी’ भनेका छन् ।

आप्रवासी कामदारहरुको हितका पक्षमा काम गर्दै आइरहेको संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले गरेको एक अध्ययनले उक्त तथ्य सार्वजनिक गरेको हो । प्रवासी नेपाली समन्वय समितिका महासचिव अञ्जन पोखरेलले ठगिनेमा कागजात नभएका कामदार रहेका बताएका छन् । उनीहरु आफुले पाउनुपर्ने तलब तथा ज्याला पाउन कम्पनीविरुद्ध उजुरी दिने अवस्थामा समेत नदेखिएको बताए ।

उक्त संस्थाले कोरोना महामारीको विश्वव्यापी संक्रमणपछि रोजगारी गुमाएर घर फर्किएका कामदारहरुले बाध्यताबश आफुले कम्पनीबाट पाउनुपर्ने रकम छोड्नु परेको देखिएको बताएको छ ।

उक्त संस्थाले कोरोना महामारीपछि रोजगारी गुमाएर फर्किएका मध्ये सवा ७ सय नेपाली कामदारलाई आधार बनाएर गरेको अध्ययनमा उक्त कामदारको ज्यालामा ठगी भएको देखिएको बतायो । समितिले ७ सय ३० जना कामदारहरुले नियमितरुपमा पाउनुपर्ने मध्ये ३ करोड ९८ लाख ३५ हजार ६ सय ३२ रुपैयाँ ज्याला छाडेर फर्किएको भन्दै समग्रमा नेपाली कामदारले करोडौं गुमाएको बताएको छ ।

पाउनुपर्ने तलब सुविधा छोड्न बाध्य भएका मध्ये वैदेशिक रोजगारीका लागि कतारबाट फर्किएका सबैभन्दा धेरै रहेको बताएको छ । कतारपछि साउदी अरब, बहराइन, यूएई र मलेसियाबाट फर्किएकाहरु रहेको उक्त अध्ययनले जनाएको छ । नेपाली कामदार धेरै प्रकारका रोजगारीमा जाने गरेका छन् । पाउनु पर्ने ज्याला तथा तलब छोडेर आउनेमा निर्माणको क्षेत्रमा काम गर्ने कामदार रहेका छन् । निर्माण क्षेत्रमा रोजगारीमा जाने अधिकांश नेपाली कामदार अदक्ष र शिक्षाका दृष्टिले पनि कमजोर मानिन्छन् । निर्माणपछि सेवा क्षेत्रमा रोजगारी गर्न गएका मजदुर ठगिएको पाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले ठगीमा परेका नेपाली कामदारहरुलाई न्याय दिलाउन मन्त्रालय लाग्ने भन्दै परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाली नियोगहरुसँग समन्वय गर्ने आश्वासन दिए । उनले वैदेशिक रोजगार ऐन अनुसार करार अनुसारको तलब सुविधा नपाई ठगीमा पर्ने कामदारलाई न्याय दिलाउने जिम्मेवारी म्यानपावर कम्पनीको पनि भएको बताए ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनमा पनि कोभिड–१९ संक्रमणको फैलावटसँगै काम र कम्पनी बन्द भएको, रोजगारदाताले एकतर्फी रूपमा निष्काशन गरेको वा करार भंग गरेका कारण ठुलो संख्यामा नेपाली कामदारहरूको पूर्ण वा आंशिक रूपमा रोजगारी र पारिश्रमिक गुमेको, कतिपय रोजगारदाताले कामदारलाई पारिश्रमिक नदिने वा दिइएमा पनि पूरै नदिने गरेको पाइएको देखिएको थियो । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!