बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मेस्सी पिएसजी गएपछि रोनाल्डोलाई धक्का !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
साउन २८, २०७८ २१;३५ मध्यान्ह प्रकाशित
मेस्सी पिएसजी गएपछि रोनाल्डोलाई धक्का !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मिडिया रिपोर्टका अनुसार पछिल्लो समय क्रिस्टियानो रोनाल्डो युभेन्टस्मा खुसी छैनन् । युभेन्टस्मा उनको सम्झौता सकिन एक वर्ष मात्रै बाँकी छ र नयाँ सम्झौता भएको छैन । उनी अन्यत्र क्लबमा जानेबारे सोचिरहेका थिए । र, अहिलेको अवस्थामा उनको महंगो तलब व्यहोर्ने सामर्थ्य पेरिस सेन्ट जर्माइनले मात्रै राख्छ । तर, लियोनल मेस्सीले अचानक बार्सिलोना छाडे । अनि, पिएसजीले उनीसँग अनुबन्ध सम्झौताका लागि हात बढायो र दुई वर्षको सम्झौता भयो । यस्तो अवस्था आउँछ भन्ने कल्पना थोरैलाई थियो ।

बरु, युभेन्टस्मा खुसी हुन नसकेका ३६ वर्षीय रोनाल्डो पिएसजी जान्छन् भन्ने चर्चा धेरै थियो । रियल म्याड्रिडले पिएसजीका २२ वर्षीय स्टार कालियन एमबाप्पेमा आँखा लगाइरहेको छ । तर, यो स्थानान्तरण सम्झौता सम्भव भएपनि रोनाल्डो क्लबमा आउनसक्ने अवस्था छैन । किनकी, पहिल्यै नेइमारलाई महङ्गो तलब खुवाइरहेको पिएसजीले अब मेस्सीलाई उनीभन्दा धेरै तलब दिने सम्झौता गरिसकेको छ र यो सूचीमा रोनाल्डोको नाम थप्न पक्कै पनि क्लब चाहँदैन ।

त्यहीकारण मेस्सी र रोनाल्डोले एउटै क्लबबाट खेलेको हेर्न चाहने समर्थकहरूको चाहना पूरा हुने छाँट देखिएको छैन । युभेन्टस् छाडेर जाने सोच बनाएका रोनाल्डो यस्तो परिस्थितिले केही निराश भएको हुनसक्ने समाचार विभिन्न सञ्चारमाध्यममा आइरहेको छ ।

लियोनार्डो बोनुक्कीले गरेको खण्डन
तर, युभेन्टस्मा रोनाल्डोसँगै खेल्ने लियोनार्डो बोनुक्कीले यो विषयले रोनाल्डोको भविष्यमा केही फरक नपार्ने बताएका छन् । ‘मलाई लाग्छ यदी मेस्सी पिएसजी नगएको भएपनि रोनाल्डो युभेन्टस्मै बस्ने थिए, बोनुक्कीले भनेका छन्, ‘हाम्रा लागि उनी एडेड भ्यालु हुन् । र, उनले हाम्रो लक्ष्य पछ्याउने क्रममा विगत वर्षहरुमा झैं राम्रो खेल्नेछन् भन्नेमा म ढुक्क छु ।’ इटलीलाई युरो २०२० जिताएका बोनुक्कीले यस सिजन इटालियन सिरिए जित्नु नै क्लबको प्रमुख लक्ष्य रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!