बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गाेलकिपर किरणलाई प्लेअर अफ दि सिजन अवार्ड

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
साउन २८, २०७८ २२;१० मध्यान्ह प्रकाशित
गाेलकिपर किरणलाई प्लेअर अफ दि सिजन अवार्ड
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड अन्तर्गत अर्काे अवार्ड जितेका छन् । नेपाली टिमका कप्तान समेत रहेका किरणले आई लिग फ्यान सिजन अवार्डमा प्लेखर अफ दि सिजन अवार्ड जितेका हुन् । उनले गत सिजन राउण्ड ग्लास पञ्जाबाट लिग खेलेका थिए । किरणले यसअघि आई लिगमा गाेलकिपर अफ दि सिजन र फ्यान अवार्ड अन्तर्गत पनि गाेलकिपर अफ दि सिजन अवार्ड जितेका थिए ।

भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले बुधबार चेम्जोङले अवार्ड जितेको जनाएको छ । किरणले पञ्जाबका लागि कूल १४ खेल खेल्दा ७ खेलमा क्लिनसिट राखेका थिए । यस्तै उनले ५६ सट रोकेका थिए । किरण आइ लिगमा उत्कृष्ट गोलकिपर समेत घोषित भएका थिए । जसबापत उनले २ लाख ५० हजार पुरस्कार समेत पाएका थिए ।

‘अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुने तर पदाधिकारी मनोनीत गरिने भनेको अध्यक्षले जे चाह्यो, त्यही गर्ने भन्ने नै हुन्छ’, स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन् ।
तर अध्यक्षलाई शक्तिशाली बनाउने र नेतृत्व निर्माण प्रक्रिया रोक्ने गरी ल्याइएको विधान संशोधन प्रस्तावप्रति माधव समूह र दुवैतर्फका युवा पंक्ति बढी सशंकित देखिन्छन् । ‘अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुने तर पदाधिकारी मनोनीत गरिने भनेको अध्यक्षले जे चाह्यो, त्यही गर्ने भन्ने नै हुन्छ’, स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन् । यो प्रस्तावले एमाले नेतृत्व अधिनायकवादी बन्ने उनको बुझाइ छ ।

केन्द्रीय कमिटीबाट पारित विधान संशोधन प्रस्तावमा अध्यक्ष र केन्द्रीय सदस्य पदको मात्रै निर्वाचन हुने व्यवस्था गरिएको छ । बाँकी दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव मनोनीत हुनेछन् । २२५ सदस्यीय केन्द्रीय कमिटी हुने प्रस्तावमा वैकल्पिक केन्द्रीय सदस्य नरहने गरी संशोधन ल्याइएको छ ।

कम्युनिष्ट पार्टीमा महत्वपूर्ण संरचना मानिने पोलिट्ब्यूरो खारेज नै गरिने प्रस्ताव अगाडि बढाइएको छ । नीति निर्माणको थलोका रुपमा लिइने पोलिट्ब्यूरोलाई कम्युनिष्टहरुले विशेष संरचना नै मान्छन् । कम्युनिष्ट र गैरकम्युनिष्ट छुट्याउन पनि यो संरचना एउटा आधार हुने गरेको थियो । तर साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पोलिट्ब्यूरो नै बनेन । अध्यक्ष ओलीले भने पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य पद खारेजीको प्रस्ताव ल्याएका छन् ।

विधान संशोधनमा उल्लेख भएको अर्को प्रस्ताव हो– पार्टी सदस्यता वितरणलाई सहज बनाउने । कम्युनिष्ट पार्टीको सदस्यता पाउन सजिलो छैन भन्ने बुझाइ परिवर्तन गर्ने गरी एमालेले सरलीकृत गर्ने प्रस्ताव ल्याएको छ । ‘पार्टी सदस्यता प्राप्त गर्ने प्रक्रियालाई सरलीकृत गर्ने । यसका लागि पालिका कमिटीमा निवेदन दिने, जिल्ला कमिटीले निर्णय गर्ने, केन्द्रीय कमिटीले निरुपण गरी सदस्यता नम्बर प्रदान गर्ने…,’ प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!