बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्यूआर कोड व्यवस्था भएपछि लाइन बस्न नपर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन ३०, २०७८ १८;२० मध्यान्ह प्रकाशित
क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रमको निर्देशन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, साउन ३० गते । वैदेशिक रोजगारीमा जानेले क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि सेवाग्राहीलाई अब लाइन बस्नुु नपर्ने भएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकले अबदेखि वैदेशिक क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले इमेलमार्फत पठाउने व्यवस्था गरेसँगै अब सेवाग्राहीलाई लाइन बस्नुुपर्ने बाध्यताको अन्त्य भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मन्त्रालयबीच शुक्रबार भएको छलफलपछि उक्त खोप प्रमाणपत्र स्वास्थ्य सेवा विभागले म्यानपावर कम्पनीको मेलमा पठाउने सम्झौता भएको हो ।

क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्र दिने कार्य श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा विदेश जाने युवाले टिकटसमेत गुमाउनुपरेको गुुनासोसहितको समाचार प्रकाशित भएपछि शुक्रबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सेवाग्राहीलाई लाइन बस्नुु नपर्ने व्यवस्था गर्नुभएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच सामान्य कुरामा पनि समन्वय नभएका आएको समस्या ढिलै भए पनि समाधान भएको र अब सेवाग्राहीलाई धेरै राहत हुुने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य विभागअन्तर्गतको स्वास्थ्य सूचना तथा खोप केन्द्रका अनुसार नयाँ स्टिमको पनि विकास गरिएकाले अब एउटै व्यक्तिले १० पटकसम्म अनलाइन फर्म भर्ने समस्याको अन्त्य भएको छ ।

सो केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. दीपक झाले सेवाग्राहीले सबै कागजात अपलोड गरेपछि क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणत्रका लागि आवश्यक कागजात इमेल अवलोड गरेपछि क्यूूआर कोड म्यानपावरमा अटोमेट्रिक जाने व्यवस्था गरिएको जानकारी दिनुुभयो । कोड नम्बर इजाजत संस्थामा आएको दुुई घण्टाभित्र सेवाग्राहीको इमेलमार्फत पुुग्ने व्यवस्था गरिने वैदेशिक रोजगार सङ्घका महासचिव सुजित श्रेष्ठले जानकारी दिनुुभयो । यस प्रकारको सेवा कार्यान्वयन भएपछि सेवाग्राहीलाई धेरै राहत हुने र टिकट छुुट्ने सम्भावना पनि नहुने उहाँको भनाइ छ ।

खोप केन्द्रका अनुसार अहिलेसम्म २० हजारभन्दा बढीको क्यूूआर कोड जारी भइसकेको छ । केन्द्रका अनुसार विदेश जानेहरूले अनलाइन पोस्ट रजिस्ट्रेसन गरी आवश्यक विवरण तथा कागजात ‘अपलोड’ गर्नुपर्ने हुन्छ । अनलाइनबाट भर्नेले कबुलियतनामा फाराम भर्ने स्थानमा गएर कबुलियतनामा कागजात डाउनलोड गर्न सकिनेछ । यसैगरी तीन दिनभित्र विदेश जान चाहनेका लागि थप कागजात आवश्यक पर्ने व्यवस्था गरिएको छ । जसमा भिसा, टिकट र राहदानीको प्रतिलिपि चाहिन्छ

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!