बैदेशिक पोष्ट
२०८२ असार ७, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बीएससी एजी पढेर बाँस खेती, बाँस बेचेर करोडपति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन ३०, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
बीएससी एजी पढेर बाँस खेती, बाँस बेचेर करोडपति
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तनहुँ, साउन ३० गते । तनहुँका एक कृषक बाँस विक्री गरेर करोडपति बन्न सफल हुनु भएको छ । व्यास नगरपालिका–५ पाटन निवासी ८६ वर्षिय कृषक केबी गुरुङले बाँसका विरुवा र बाँस विक्री गरेर मनग्गे आम्दानी गर्नु भएको हो ।

कृषक गुरुङले १५० रोपनी जमिनमा वनस्पती उद्यान सञ्चालन गर्नु भएको छ । उद्यानको एक रोपनी क्षेत्रफलमा हुर्काएका बाँस र उत्पादन गरिएका विरुवाले वर्षिक ३० लाख भन्दा बढी आम्दानी गर्न सफल भएको कृषक गुरुङले बताउनुभयो । गत वर्ष २५ लाख रुपियाँको बिरुवा र आठलाख लाखको बाँस बिक्री गरेर ३२ लाख रुपियाँ मुनाफा गरेको कृषक गुृरुङ जानकारी दिनुभयो । भू–क्षय रोक्ने उपयाेगी हुने, हुर्काउन कठिन नहुने र विक्रीको लागि पनि समस्या नभएकोले खेर गएर बाँझो बसेको जमिनमा बाँस हुर्काएर मनग्गे कमाउन सकिने कृषक गुरुङले बताउनुभयो ।

चीन भ्रमणको क्रममा बाँसबाट कागज बनाएर त्यहाँका उद्योगले राम्रो आम्दानी लिएको पाएको उल्लेख गर्दै कृषक गुरुङले नेपालमा त्यो प्रविधिहरु भित्र्याएर कागजमा आत्मनिर्भर बन्ने मात्रै नभई निर्यात समेत गर्न सकिने सुझाव दिनुहुन्छ । ‘‘तराईदेखि पहाड सम्मका धेरै भूगोलमा बाँस हुर्काउन सकिन्छ त्यसबाट मनग्गे धन आर्जन गर्न सकिन्छ तर ध्यान पुगेको छैन’’ कृषक गुरुङले भन्नुभयो । सौन्दर्यको लागि होटल तथा रेष्टुरेण्टहरुमा विभिन्न फेन्सी जातका बासँ विरुवाहरु माग हुने गरेकाे तर यो वर्ष कोरोनाको कहरले गर्दा बिरुवा किन्ने नआएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाले गर्दा होटल तथा रेष्टुरेण्टमा लगानी प्रभावित भएकोले बिक्री गर्न समस्या परेको उहाँले जानकारी दिनुभयो । करीव १० हजार विरुवा विक्री नभएर मर्ने अवस्थमा पुग्न लागेको उहाँले गुनासो गर्नुभयो । बाँस बहुउपयोगी बनस्पती हो तरकारीदेखि लिएर सजावटका समान, घरायसी प्रयोजनका धेरै समान बनाउन सकिन्छ । उहाँको उद्यानमा १० जनाले रोगजारी पाएका छन् ।

विं.स. २०३२ सालदेखि नै बाँसलाई व्यवसायिक रुपमा हुर्काउने तथा विरुवा उत्पादन गर्न थालेको उहाँले जानकारी दिनुभयो । कृषक गुरुङले अधिकृत स्तरको सरकारी जागिर छोडेर बनस्पती उद्यान सञ्चालन गर्नु भएको हो । भारतको कानपुरबाट विएससी एजी पास गरेपछि तनहुँको सदरमुकाम दमौलीमा विंस.२०३२ सालमा कृषि तथा खाद्य सस्थानको कार्यालय प्रमुखको रुपमा सरकारी सेवामा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।

भारतमा पढ्ने क्रममा त्यहाँको हरियाली उद्यानले लोभ्याएको त्यस्तो मिल्दो जुल्दो हावापानी पाएर काठमाडौं छाडेर तनहुँमा व्यवसायिक रुपमा उद्यान सञ्चालन गरेको उहाँले बताउनुभयो । सरकारी जागिरले उद्यानमा समय दिन अप्ठ्याराे भएपछि बि.स.२०३६ सालमा सरकारी जागिर छोडेर व्यवसायिक कृषि कर्मलाई समय दिएको गुरुङले बताउनुभयो । मोटा, नियाले, धनु, लट्ठी, तामा, कालो तामा, पहेलो, झगडिया लगायतको गरी २२ जातका बाँस हुर्काएको र त्यसको विरुवा पनि उत्पादन गरिरहेको उहाँले बताउनुभयो । ४६ वर्ष अघि कृषि पेशामा लाग्नु भएका गुरुङले उद्यानमा महङ्गो मूल्यमा बिक्रीे हुने बनस्पतीहरु अगरउड, श्रीखण्ड, रक्तचन्दन तथा मेलसियन साल लगायतको बनस्पतीहरु हुर्काउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!