बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘रस्टिक हाउस’ निर्माणले किसान खुसी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन ३२, २०७८ ११;१० बिहान प्रकाशित
‘रस्टिक हाउस’ निर्माणले किसान खुसी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

चरीकोट (दोलखा), साउन ३२ गते । आलु उत्पादन हुँदै आएको दोलखाको गौरीशङ्कर गाउँपालिका–६ स्थित चङ्खु गाउँमा रस्टिक हाउस निर्माण गरिएको छ । आलुको बजारीकरण र सुरक्षित भण्डारणका लागि समस्या झेल्दै आएकोमा स्थानीय किसानमा कृषि उत्पादनलाई सुरक्षित भण्डारण गर्न रस्टिक हाउस निर्माण भएपछि खुसी छाएको छ ।

रस्टिक हाउस निर्माणले एक पटक उत्पादन भएपछि वर्षभरि नै उक्त वस्तुमा निर्भर यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन हुने आशा आफूमा जागेको स्थानीय लानुरी शेर्पा बताउनुहुन्छ । ७० लाख रुपियाँको लागतमा निर्माण भएको रस्टिक हाउसमा विशेषगरी आलु र किवी भण्डारण हुने जनाइएको छ ।
५० टन क्षमताको रस्टिक हाउस निर्माणका लागि बागमती प्रदेश सरकारबाट आव २०७७/७८ मा ३० लाख, स्थानीय थलदिङदेवी कृषि सहकारीबाट ३० लाख र गाउँपालिकाबाट १० लाख रुपियाँ प्राप्त भएको छ ।

त्यसैगरी वडा नं. ५ स्थित सुरीमा पनि ५० लाख रुपियाँको लागतमा ४० टन क्षमताको रस्टिक हाउस बनेको छ । बागमती प्रदेश सरकारको २० लाख, स्थानीय मयुर साना किसान सहकारीको २० लाख र गाउँपालिकाको १० लाख रुपियाँ सहयोगमा रस्टिक हाउस बनेको हो ।
नौवटा वडा रहेको गाउँपालिकामा पहिलो पटक चङ्खु र मार्बुमा रस्टिक हाउस निर्माण भएको गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्काले जानकारी दिनुभयो । आलुको पकेट क्षेत्र मानिएको यस क्षेत्रमा रस्टिक हाउस नहुँदा उत्पादित आलुको सुरक्षा र बजारीकरणमा चुनौती बनेकोमा अब किसानको उत्पादन र बजारीकरण मात्रै नभई आलुको बीउसमेत जोगाउन सकिने अध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!