बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारबारे एनआरएनद्वारा श्वेतपत्र जारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन ३२, २०७८ ११;११ बिहान प्रकाशित
इटालीमा एनआरएनएको उम्मेदवार बन्न चर्को शुल्क
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, साउन ३२ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ सुुरु भएयता हालसम्म रोजगारीलगायतका कारणले विभिन्न देशमा अलपत्र परेका २२ हजार नेपालीलाई सहयोग गरेको जनाएको छ । वैदेशिक रोजगारीका क्षेत्रलाई थप मर्यादित बनाउन एनआरएनएले आइतबार वैदेशिक रोजगारसम्बन्धी श्वेतपत्र जारी गर्दै त्यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा एनआरएनएले सो अवधिमा विदेशमा कोरोनाका कारण काम गुमाएर बेखर्ची भएका नेपालीलाई उद्धार गर्ने, होटल क्वारेन्टाइनमा बस्ने व्यवस्था, पीसीआर परीक्षणको व्यवस्थादेखि बेर्खर्चीलाई प्रभावितलाई घर पुग्नेसम्मको व्यवस्था गरेको जानकारी दिइयो । सो अवधिमा गन्तव्य देशमै अलपत्र परेका साढे तीन हजार बढी नेपालीलाई खानेबस्ने व्यवस्था गरिएको, पाँच सयभन्दा बढीको पीसीआर परीक्षणको व्यवस्था गरिएको, पाँच सयभन्दा बढीलाई टिकट खर्चसहित स्वदेश फिर्तालगायतका सेवा दिन काम गरेको जानकारी दिइयो ।

एनआरएनका उपाध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिवर्तनसहित कैयौँ अवसर र चुनौती समेटेर गैरआवासीय नेपाली सङ्घका तर्फबाट श्वेतपत्र जारी गरिएको जानकारी दिनुभयो । आगामी दिनमा गैरआवासीय नेपाली सङ्घको कार्यलाई अझै सशक्त बनाउँदै स्थानीय संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपाललाई सहयोगको बाटो खोल्ने उद्देश्यसहित श्वेतपत्र तयार गरेको जनाइएको छ ।

श्वेतपत्रमा कोभिड–१९ का कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालका लागि आवश्यक सहयोग पु-याउन वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आवश्यक तालिम, कानुनी परामर्श, अलपत्रमा परेकाको घर फिर्ती र कोरोना भाइरसरको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्केकाको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगमा पर्याप्त साउन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकाले नीतिगत सुधारका लागि पनि यो श्वेतपत्र सहयोगी हुने उल्लेख गरिएको छ ।

यस्तै नेपालको वर्तमान आप्रवासन स्थिति गन्तव्य देशमा नेपालीको अवस्था र उनीहरूले भोग्नुपरेका समस्या नेपालमा फर्केका नेपालीको पुनर्एकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिकालगायतका विषय पनि श्वेतपत्रमा समेटिएका छन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता डिबी कार्कीले कोभिड–१९ पछि नेपालमा वैदेशिक रोजगारको अवस्था र नेपाली आप्रवासी श्रमिकले सामना गर्नुपर्ने समस्या र चुनौतीको पहिचान गरेर त्यसको समाधानका लागि सरकार र सरोकारवालालाई सचेत गराउनुका सााथै नेपाल आप्रवासी श्रमिकलाई सहयोग प्रदान गर्नसक्ने क्षेत्रको पहिचान गर्नु पनि श्वेतपत्रको उद्देश्य रहेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपालीको अभिभावकत्वको जिम्मेवारी सरकारको भए पनि कोभिडका बेलामा अप्ठ्यारोमा परेका नेपाली उद्धारमा एनआरएनएको महìवपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कोभिड–१९ को महामारीपछि गैरआवासीय नेपाली सङ्घ विदेशस्थित नेपाली सरकारी निकाय

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!