बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाल र इजरायलको विश्वविद्यालयबीच सम्झौता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २, २०७८ १९;१७ मध्यान्ह प्रकाशित
नेपाल र इजरायलको विश्वविद्यालयबीच सम्झौता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । नेपाल र इजरायलको विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप सघन तुल्याउने लक्ष्यसहित नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेल अविव युनिभर्सल (टीएयू) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

ईजरायलको तेल अविव विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका प्रो.डा.शिवलाल भुसाल र इजरायलको तर्फबाट तेल अविव विश्वविद्यालयकी भाइज प्रेसिडेन्ड प्रो.मिलेट्टे सामिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका हुन् ।

सोही अवसरमा नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अविव विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्र समेत प्रकाशित गरिएको थियो । विभागस्तरीय समझदारीपत्रमा नेपालको तर्फबाट पुल्चोक ईन्जिनियरिङ क्याम्पसको सेन्टर फर इन्फ्रास्टक्चर डेभलपमेन्ट स्टडिजका डाइरेक्टर प्रो.डा.जगत कुमार श्रेष्ठ र ईजरायलको तर्फबाट तेल अविव विश्वविद्यालयकी विपद् व्यवस्थापन विभाग प्रमुख डा.ब्रुरिया अदिनीले हस्ताक्षर गरेका हुन् ।

तेल अविव विश्वविद्यालयको एसिया इन्गेजमेन्टकी डाइरेक्टर इम्मा अफटरम्यन र इजरायल नेपाल फ्रेन्डसिप एशोसिएनका प्रमुख नदभ बेन येहुदाद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा इजरायलको लागि नेपाली राजदूत डा.अन्जान शाक्य, तेल अविव विश्वविद्यालयकी भाइस प्रेसिडेन्ट प्रो.मिलेट्टे शामिर, विपद् व्यवस्थापन विभागकी प्रमुख डा.ब्रुरिया अदिनी, दूतावासका द्वितीय सचिव अर्जुन घिमिरे लगायतको भौतिक उपस्थिति रहेको थियो ।

नेपालबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रो.डा.धर्मकान्ता बास्कोटा, नेपालका लागि इजरायलका राजदूत हनान गोडेर, विश्वविद्यालयका रेक्टोर प्रो.डा.शिवलाल भुसाल, पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट पूर्वाधार विकास अध्ययन केन्द्रका डाइरेक्ट प्रो.डा.जगत कुमार श्रेष्ठ, सिभिल इन्जिनियरि डिपार्टमेन्ट विभाग प्रमुख प्रो.डा.गोकर्ण बहादुर मोत्रा, सिभिल इन्जिनियरि डिपार्टमेन्टकै विपद् जोखिम व्यवस्थापनमा मास्टर कार्यक्रमका प्रोग्राम कोओडिनेर नगेन्द्र राज सिटौला, ऊर्जा अध्ययन केन्द्रबाट प्रो.डा.जगन्नाथ श्रेष्ठ, थापाथली इन्जिनियरिङ्ग क्याम्पसबाट रामु नेउपाने, काठमाडौंस्थित इजरायली दूतावासबाट केशव श्रेष्ठ लगायत भर्चुअल माध्यमबाट जोडिएका थिए ।

कार्यक्रममा दुबै विश्वविद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राजदूत डा.शाक्यले कूटनीतिक सम्बन्धको ६ दशक पूरा हुँदासम्म दुई देशबीच सदैव अटूट र सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुशी व्यक्त गरे ।

समझदारीपत्रमा हस्ताक्षरसँगै दुई विश्वविद्यालय र अन्तर्गतका संकाय/विभागबीच आपसमा प्रोफेसरहरु, शोधकर्ताहरु, संकायहरु र विद्यार्थीहरु आदान प्रदान सहमति भएको छ। यो समाचार डिसी नेपाल मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!