बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सप्तरीमा ठगिए दर्जनौँ युवा : रकम फिर्ता लिन धाउँदै पीडित, एजेण्ट फरार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ३, २०७८ ०९;१८ बिहान प्रकाशित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा एजेण्टबाट ठगीमा परेका सप्तरीका युवाले न्यायका लागि अपिल गरेका छन् ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर २ बस्ने एजेण्ट अशोक कुमार यादवले मोटो रकम लिएर विदेश पठाएको भए पनि यहाँ भनेजस्तो काम नहुँदा अलपत्र पारेको भन्दै ठगीमा परेका युवाहरूले न्यायका लागि अपिल गरेका हुन्।

राम्रो कम्पनी र काम लगाइदिने प्रलोभन देखाएर भने अनुसारको काम नदिएको ठगीमा परेका राजविराजका युवा सञ्जय दासले बताउनुभयो । एक महिनासम्म दुबईमा काम नपाएर अलपत्र परेर जसोतसो घर फर्किएको सञ्जयले बताउनुभयो । घर फर्किएको एक वर्ष बित्दा पनि एजेण्टले आफूहरूबाट लिएको रकम फिर्ता नदिएको र कसैले पनि आफ्नो समस्या नसुनेको उहाँको गुनासो छ ।

सञ्जयसँगै वैदेशिक रोजगारीको लागि दुबई गएका धिरेन्द्र कुमार दासले घरमा आएर विदेश पठाउन लिएको पैसा माग्दा एजेण्ट यादवले आजभोलि भन्दै झुक्याउने गरेको जानकारी दिनुभयो । उहाँले न्यायका लागि प्रहरी समक्ष उजुरी दिँदा समेत आफ्नो पैसा नपाएको गुनासो गर्नुभयो ।

आकर्षक तलब र रोजगारी दिन प्रलोभन देखाई लाखौँ ठगी गर्ने एजेन्टबाट फिर्ताका लागि युवाहरूले अपिल गरेका छन् । एजेण्ट यादवले दासलाई दुबईको नुन फुड कम्पनीमा आकर्षक तलबसहित प्याकिङको काममा लगाई दिने भन्दै २ लाख ४३ हजार ६ सय रुपैयाँ, सप्तरीको बिष्णुपुर गाउँपालिकाका बेदानन्द यादवबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्र दाससँग १ लाख ४६ हजार रुपैयाँ लिएको पीडितहरूको दाबी छ ।

दुबई पुगेपछि एजेण्टले भने अनुसारको काम नभएको र एक महिनासम्म कष्टपूर्ण जीवन बिताएर घर फर्किएको पीडितहरू बताउँछन् । घर फर्किएपछि एजेण्ट विरुद्ध २०७५ पुस २५ गते उनीहरूले प्रहरीमा उजुरी दिएका छन् । उजुरी पछि प्रहरीले एजेण्टलाई पक्राउ गरी एक नियन्त्रणमा राखी छोडिदिएको पनि पीडितले बताएका छन् ।

प्रहरी हिरासतमा रहेका एजेण्ट यादवले पीडितहरूले भने जति रकम लिएको स्विकार्दै एक महिना भित्र रकम फिर्ता गर्ने कागजसमेत गरेका थिए । यही सर्त र कागज गरिदिएपछि थुनामुक्त भएका अशोक अहिले फरार भएका छन् । फरार रहेका एजेण्ट अशोकको खोजतलास भइरहेको प्रहरीले पीडितलाई बताएको छ ।

यता जिल्ला प्रशासन कार्यालयस्थित सुरक्षित आप्रवासन परियोजनाद्धारा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा समेत लिखित जानकारी गराएको र केन्द्रले पनि आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

एजेण्ट अशोक यादवलाई जिल्लाबाट पक्राउ पुर्जी जारी भइसकेको र फरार रहेका उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रुपनीका सई अवधेश चौवेले जानकारी दिनुभयो । सप्तरीकै शम्भुनाथ नगरपालिका ६ बस्ने एजेण्ट छुतहरू मियाले पनि १२ जनासँग जनही २ लाखका दरले रकम उठाएर ठगी गरेको पीडितले बताएका छन् ।

दुबईमा राम्रो काम लगाइदिने भन्दै रकम असुलेका एजेण्टले १२ जनालाई नै भिजिट भिसामा यूएई पठाएर बिचल्ली बनाएका हुन् ।
शम्भु नाथ नगरपालिकाका हरे कृष्ण साह, मखबुल राईन, सिवराज चौधरी, इन्द्र नारायण चौधरी, दीपक चौधरी, सुरेश खग र पशुराम सदासहित १२ जनालाई नै एजेण्टले भिजिट भिसामा यूएई पठाएका हुन् ।

भिजिट भिसामा गएका उनीहरू यूएईम अलपत्र परेर अनेक सास्ती झेलेर स्वदेश फर्किएका छन् ।
उनीहरू यूएईमा अलपत्र परेपछि आप्रवासी स्रोत केन्द्र सप्तरीले पहल गरेको थियो । अहिले उनीहरूको रकम फिर्तीका लागि पनि केन्द्रले आवश्यक सहजीकरण गरिरहेको केन्द्रका निता चौधरीले जानकारी दिनुभयो । -उज्यालो अनलाईन

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!