बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ४, २०७८ १०;१७ बिहान प्रकाशित
प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने

Colorful composition of assorted vegetables: tomato, lettuce, cabbage, onions, bell peppers, strawberries, broccoli, corn and mushroom among others. Full frame. High angle view. Horizontal. Studio photography. No people. Healthy eating concept. Organic and fresh food concept.

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

ललितपुर, भदौ ४ गते । भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ ।

सो क्षेत्रमा प्रशस्त मात्रामा थरि–थरिका तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँवासीको जीवनस्तर उकास्न र काममा जोशिलो बनाउन वडाले तरकारी बल्खु पु¥याउने व्यवस्था मिलाएको हो । तरकारी उत्पादनका लागि सो क्षेत्र निकै मलिलो भएकाले सबै प्रकारका तरकारी फल्ने गर्छन् । आजभोलि गाउँवासी दैनिक निर्वाहमुखी मात्र भई कमै मात्रामा व्यवसायमुखी बन्दै जाँदा उक्त कार्यमा आकर्षण बढाउन हप्तामा दुई दिन तरकारी बल्खु बजार पु¥याउने व्यवस्था गरिएको वडाध्यक्ष नारायणबहादुर घलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पहिलोपटक यही भदौ १ गते ३५० किलो तरकारी बल्खु पठायाँै, हरेक किसानका तरकारी जोखी सोको टिपोट राखी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्य दिने भएका छाँै ।” सो स्थानको तरकारी भण्डारणका लागि तीन ठाउँमा सङ्कलन केन्द्रका साथै अर्काे एक स्थानमा पाँच हजार किलो अट्ने एक शीतभण्डारसमेत निर्माण सम्पन्न भइसकेको घलेले जानकारी गराउनुभयो ।

“तरकारी बजारीकरण गर्न ५० प्रतिशत गाडी भाडा गाउँपालिका वा वडाले र बाँकी आधा किसान स्वयंले व्यहोर्नुपर्छ, वडामा ५५० घरधुरी रहँँदा ९५ प्रतिशत किसानले तरकारी खेती गर्ने तर आफूलाई मात्र निर्वाह हुने उत्पादन गर्ने क्रम बढेसँगै उपयुक्त जमिन बाँझो नहोस् भनी बल्खु लैजाने व्यवस्था गरेका हौँ”, उहाँले भन्नुभयो, “हरेक दिन २ः०० बजेपछि किसानले खेतबारीबाट तरकारी टिपी सङ्कलन केन्द्रमा लैजानुहुन्छ, प्युटारबाट बल्खु बजार पुग्न लगभग ६० किलोमिटर दूरी पार गर्नुपर्ने हुँदा त्यहाँका व्यापारीसँग समन्वय गरी बजार पठाउने व्यवस्था गरेका हाँै ।”

वडाले तरकारी उत्पादन कार्यलाई जोड दिन हरेक वर्ष निःशुल्क बीउबिजन वितरण गर्नाका साथै ७५ प्रतिशत अनुदानमा टनेल बनाउने प्लाष्टिक आदि सहयोग गर्दै आएको घलेको भनाइ छ । यसैगरी वडा नं ३ भट्टेडाडाँबाट विगत १० वर्ष पहिलेदेखि तरकारी बिक्री गर्न बल्खु बजार पठाउने गरिएको वडाध्यक्ष विष्णु तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “वडामा रहेको लगभग तीन हजार जनसङ्ख्यामध्ये करिब २५० देखि ३०० किसान तरकारी खेतीमा आत्मनिर्भर छन् ।” तरकारी बल्खु लैजाने व्यवस्था भएसँगै किसानमा जाँगर बढिरहेको तिमिल्सिनाको भनाइ छ ।

आफूले उत्पादन गरेको तरकारी खेर जाने डरमा कतिपटक गाईवस्तुलाई खुवाउनु त कयाँै चोटी अरुलाई बाँड्नुपर्ने बाध्यता थियो । बल्खु बजार पु¥याउने भएसँगै थोरै सामग्री उत्पादन भए पनि चलेको मूल्य पाउनमा ढुक्क भएको स्थानीयवासी दीपक घिमिरेले खुशी व्यक्त गर्नुभयो । गाउँपालिकाका अन्य वडामा उत्पादन हुने तरकारीसमेत बल्खु बजार लैजाने विषयमा छलफल सुरु गरिरहेको घलेले सुनाउनुभयो ।

जिल्लाका बाँकी दुई गाउँपालिका महाँकाल र कोञ्ज्योसोमको वातावरण तथा हावापानी स्वच्छ अनि सफा रहँदा सोमा पनि राम्रोसँग तरकारी अनि फलफूल उत्पादन हुने गर्छ । बागमतीले चालु आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भूगोल र हावापानी सुहाउने तरकारी तथा फलफूल उत्पादन गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने योजना अघि सारेको थियो ।

त्यसैगरी चालु आवदेखि कृषि हाटबजार सञ्चालनमा ल्याइनाका साथै बागमतीले ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमलाई बढावा दिन प्युटारका साथै वडा नं ६ आश्राङमा आलु पकेट क्षेत्र घोषणा गरी जोड दिने र वडा नं २ माल्टा अनि प्युटार तथा आश्राङ एवं वडा नं ७ गिम्दीमा लसुनप्याज मिसन सञ्चालन गरिने योजना अघि सारेको बताइएको थियो । बागमतीले किसानलाई पशु बीमातर्फ ५० प्रतिशत अनुदान दिइने कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक वडामा कृषि प्राविधिक कर्मचारीको व्यवस्था गरिदिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भनिएको थियो । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!