बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराका अल्ट्रालाइट सञ्चालनमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ५, २०७८ १२;३२ मध्यान्ह प्रकाशित
पोखराका अल्ट्रालाइट सञ्चालनमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पोखरा, भदौ ५ गते । कोरोना भाइरस कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द पोखराका अल्ट्रालाइट शुक्रबारबाट पुनः सञ्चालनमा आएका छन् । पुतली जहाजका रूपमा परिचित अल्ट्रालाइट पोखरा घुम्न आउने पर्यटकका लागि मुख्य आकर्षणका रूपमा रहेको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिन थालेको दुई वर्षको अवधिमा दुई पटक गरी १२ महिना अल्ट्रालाइटको उडान बन्द भएको थियो । त्यसअघि एभिया क्लब, फिस्टेल अल्ट्रालाइट, पोखरा अल्ट्रालाइट र हेलिएयर नेपालले अल्ट्रालाइट सञ्चालन गर्ने भएपछि पनि अहिले पोखरा अल्ट्रालाइटले मात्र उडान सुरु गरेको छ ।

पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले सुरुको दिन शुक्रबार परीक्षणका रूपमा दुईवटा उडान भरिएको जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको त्रास रहिरहेकाले अल्ट्रालाइटलाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकका लागि अल्ट्रालाइटमा उडान भर्नु गौरवको विषय हुने भएकाले यसको व्यावसायिक उडानको तयारी थालिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार पोखरामा सञ्चालित विभिन्न चारवटा कम्पनीसँग १६ वटा अल्ट्रालाइट (पुतली जहाज) रहेका छन् ।

पोखरामा हवाई उडान, सार्वजनिक यातायात सञ्चालन, होटल सञ्चालन हुन थालेपछि सुस्ताउँदो पर्यटन व्यवसायलाई उकास्नका लागि अल्ट्रालाइटको उडान सुरु गरिएको श्रेष्ठले बताउनुभयो । “पोखरा पर्यटकीय राजधानी, तालहरूको सहर, नजिकै लहरै देखिने हिमशृङ्खलाका कारण प्रख्यात छ । हामीले पर्यटकलाई पोखराका प्रमुख पर्यटकीय स्थलसँगै हिमशृङ्खलाहरूको अवलोकन गराउँछौँ,” श्रेष्ठले भन्नुभयो ।

नागरिक उड्डयन प्राधिकरण मातहत पोखरामा २५ वर्ष अगाडिदेखि अल्ट्रालाइट सञ्चालन हुँदै आएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन नभएकाले आन्तरिक पर्यटकलाई छ हजार पाँच सय रुपियाँ सहुलियत दरमा पोखराका पर्यटकीय स्थल, हिमशृङ्खलाको अवलोकन गराउने गरी उडान सञ्चालन गरिएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!