बैदेशिक पोष्ट
२०८३ बैशाख ८, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मेस्सीले आँसु पुछेर फालेको टिस्यु करोडौंमा लिलामी भइरहेछ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
भदौ ५, २०७८ १५;१९ मध्यान्ह प्रकाशित
मेस्सीले आँसु पुछेर फालेको टिस्यु करोडौंमा लिलामी भइरहेछ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले २१ वर्षदेखि खेल्दै आएको क्लव बार्सिलोना छाडेर पेरिस सन्ट जर्मेनमा गएका छन् । पत्रकार सम्मेलनमा आफू बार्सिलोनाबाट अलग्गिएको घोषणा गर्दै गर्दा मेस्सी निकै भावुक भएर रोएका थिए । मेस्सीले त्यतिबेला आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर डस्टबिनमा फालेका थिए । तर, कसैले ती टिस्पु पेपर जम्मा गर्यो र अब ती टिस्युको लिलामी गरिँदैछ ।

मेइकेडुओ नामको वेबसाइटमा यसको लिलामी गरिँदैछ । यसको प्रारम्भिक मूल्य १ मिलियन डलर राखिएको छ । नेपाली रुपैयाँमा यो रकम झण्डै १२ करोड हुन्छ । रिपोर्टअनुसार मेस्सीले प्रयोग गरिसकेपछि टिस्यु पेपर डस्टबिनमा फालेका थिए तर कसैले त्यसलाई डस्टबिनबाट निकाल्यो । यी व्यक्तिले त्यसपछि कैयौं वेबसाइटमा टिस्यु बेच्नको लागि विज्ञापन राखेका थिए र निकै ठूलो मूल्य राखेका थिए ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा मेस्सी रुन थालेपछि उनकी पत्नी एन्टोनेला राकुजोले उनलाई टिस्यु पेपर दिएकी थिइन् । यस क्रममा सम्भवतः उनीहरुले सोचेका पनि थिएनन् होला कि त्यो टिस्यु पेपर यति महंगोमा बिक्री हुनेछ । स्पोर्टबाइबलका अनुसार विज्ञापन अहिले पनि अन्तर्राष्ट्रिय लिलामी वेबसाइटमा लाइभ छ र अहिलेसम्म यसलाई बेचिएको छैन । विज्ञापनमा यो टिस्युमा मेस्सीको जेनेटिक सामग्री भएको भन्दै यसलाई किन्नेले मेस्सीको जीन पाउने जसबाट मेस्सीजस्ता महान फुटबलरको क्लोन बनाउन सकिने दावी गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!