बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

३४ करोड बढीको ठगी दाबी, ५ करोडभन्दा कम बिगो भराइयो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ७, २०७८ ०७;४२ बिहान प्रकाशित
३४ करोड बढीको ठगी दाबी, ५ करोडभन्दा कम बिगो भराइयो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : महालेखा परीक्षकको कार्यालयले वैदेशिक रोजगार ठगी बढ्दै गएको भन्दै प्रभावकारी कानून तर्जुमा गरी लागू गर्न जोड दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गत शुक्रबार पेश गरिएको महालेखाको ५८ औं वार्षिक प्रतिवदेनमा २०७८ मा वैदेशिक रोजगार ठगी रोक्न हालको कानूनी व्यवस्था अपर्याप्त रहेको उल्लेख गरिएको छ ।

हाल वैदेशिक रोजगारीको सिलसिलामा ठगीमा परेका व्यक्तिलाई दुवै पक्षको मिलापत्र, विभागको निर्णय तथा अदालतको आदेशमा क्षतिपूर्ति दिलाउने व्यवस्था छ । महालेखा परीक्षकको कार्यालयले यी तीनवटै तरिका अपनाउँदा पनि पीडितले समयका न्याय पाउन नसेकको टिप्पणी गरेको छ । पछिल्ला पाँच वर्षको उजुरी तथा फरफारकको अवस्था उल्लेख गर्दै प्रतिवेदनले ठगीका उजुरीहरु बढ्दै आएको दाबी गरेको हो ।

गत वर्ष व्यक्तिगत ३ सय ४१ उजुरीबाट २४ करोड ९८ लाख ६४ हजार रुपैयाँ मागदाबी गरिएकोमा २ सय १ उजुरीको २० करोड ५८ लाख ६५ हजार विगो दाबी गरी अदालतमा मुद्दा दायर भएको र संस्थागत अर्थात म्यानपावर कम्पनीतर्फ ९ सय १४ उजुरीबाट ३४ करोड ६७ लाख ६९ हजार रुपैयाँ मागदाबी रहेकोमा जम्मा ४ करोड ९२ लाख ७० हजार रुपैयाँको विगो भराएको भन्दै प्रतिवदेनमा वैदेशिक रोजगार सम्वन्धी कानूनी तथा एकै प्रकारको सजायको नीतिगत कमजोरीले ठगीको संख्या तथा पीडितको दाबी दिनप्रतिदिन बढ्दै गएको उल्लेख गरेको छ ।

प्रतिवेदनले वैदेशिक रोजगारको ठगी कार्य नियन्त्रण गर्न नीतिगत पुनरावलोकन गरी उजुरी फरफारक गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवदेनले वैदेशिक रोजगार ऐनको दफा ५१ ले वैदेशिक रोजगारमा गएका तथा जाने प्रक्रियामा रहेका कामदार ठगीमा परेमा विभागले वैदेशिक रोजगार व्यवसायीले राखेको धरौटीबाट कामदारलाई क्षतिपूर्ति भराई एक लाख रुपैयाँ जरिवाना गर्ने, इजाजतपत्र रद्ध गर्ने तथा धरौटी रकम नपुग भएमा इजाजतपत्रवालाको जायजेथाबाट असुल गर्ने व्यवस्था भएपनि व्यवहारमा उक्त कार्य नगरेको टिप्पणी गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘विभागले यो वर्ष विभिन्न ४ इजाजतपत्रवालाबाट ठगी भई इजाजतपत्रवालाको धरौटी खातामा रहेको रकम भन्दा २८ लाख ७५ हजार बढी क्षतिपूर्ति भुक्तानी गरेको छ । साथै अर्को इजाजतपत्रवालाले विभिन्न १० व्यक्तिबाट २१ लाख ४० हजार ठगी गरेको प्रमाण पुग्दा समेत १५ लाख ९९ हजार मात्र क्षतिपूर्ति भराएको छ । इजाजतपत्रवालाले राखेको धरौटी भन्दा बढी भुक्तानी तथा घटी क्षतिपूर्ति भएको ३४ लाख १६ हजार असुल गर्नुपर्दछ ।’

राखेको धरौटी भन्दा बढी भुक्तानी तथा घटी क्षतिपूर्ति भएको उल्लेख गरेपनि प्रतिवदेनमा कुन म्यानपावर कम्पनीसँग सम्बन्धित ठगीको घटना हो नाम भने उल्लेख गरेको छैन । मध्यान्ह दैनिकले छापेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!