बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायल जाने व्यक्तिहरूलाई प्रलोभनमा नपर्न मन्त्रालयको अनुरोध

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ७, २०७८ ०८;३६ बिहान प्रकाशित
इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– वैदेशिक रोजगारीका लागि इजरायल जाने व्यक्तिहरूलाई प्रलोभनमा नपर्न मन्त्रालयले अनुरोध गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि व्यक्तिले देखाएको प्रलोभनमा नपर्न आग्रह गरेको हो ।

मन्त्रालयले इजरायलको रोजगारीका लागि परेका आवेदनको रूपजुको कार्य भइरहेको भन्दै वैदेशिक रोजगार विभागको आधिकारिक सूचनालाई मात्र पालना गर्न अनुरोध गरेको छ । पछिल्लो सयम मन्त्रालय वा विभागका अधिकारीसँग सम्बन्ध छ भनी प्रलोभन पार्ने कार्य भएको भन्दै यसमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले यस्ता कुनै पनि गैरकानुनी कार्यमा संलग्न नहुनसमेत सबैमा आग्रह गरेको छ ।

गैरकानुनी रूपपमा रकम असुल गर्ने वा कानुनविपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकूल हुने कार्य गर्ने जोसुकै व्यक्ति वा संस्थाका सम्बन्धमा प्रचलित कानुनबमोजिम कारबाहीको भागीदार हुने मन्त्रालका प्रवक्ता दीपक काफ्लेले बताएका छन् । रोजगारीका लागि इजरायल जाने कार्यका लागि दुई सरकारबीचको सम्झौता अनुसार श्रमिक पठाइने बताइएको छ । इजरायलको दीर्घकालीन स्यार केन्द्रहरूमा सहायक श्रमिकका रूपपमा नेपाली युवाहरूलाई इजरायल लैजाने भएको हो । वैदेशिक रोजगार विभागले १ हजार जनाका लागि खुला गरेको आवेदनमा ९ हजार६ सय ९९ जनाको आवेदन परेको विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले जनाएका छन् । ती आवेदनको अहिले रूपजुको काम भइरहेको उनले बताए ।

विभागले रूपजु गरेर तयार पारेका अन्तिम उम्मेदवाहरू लिखित परीक्षामा सहभागी हुन पाउने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई मौखिक परीक्षामा सहभागी गराइने र अन्तिममा १ हजर ४ सय जनाको नाम सार्वजनिक गरिने बताइएको छ । त्यसमध्ये १ हजार जना इजरायलमा रोजगारीका लागि तजान पाउने विभागले जनाएको छ । इजरायलका लागि कुनै पनि भनसुनले काम नहुने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताइसकेका छन् । केही दिनअघि पत्रकार भेटघाट कार्यक्रममा महानिर्देशक दवाडीले भनसुनमा कुनै पनि कार्य नहुने बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!