बैदेशिक पोष्ट
२०८३ बैशाख ३, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदशिक रोजगारीको धन्दामा व्यवहार बिग्रिएपछि एउटा एजेण्ट परिवारको दुःखद अन्त्य !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ८, २०७८ ०७;४५ बिहान प्रकाशित
वैदशिक रोजगारीको धन्दामा व्यवहार बिग्रिएपछि एउटा एजेण्ट परिवारको दुःखद अन्त्य !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

झापा : गैरकानूनीरुपमा गरिने वैदशिक रोजगारको धन्दा (एजेन्ट)को व्यवहार बिग्रिँदा झापामा सिंगो परिवारले नै आत्महत्याको बाटो रोजेर सखाप भएको छ । वैदेशिक रोजगारको एजेन्टको धन्दामा संलग्न झापा कनकाई नगरपालिका–१ का रविन विश्वकर्माले वैदेशिक रोजगारमा पठाउने व्यवहार बिग्रेपछि आफ्नी २९ वर्षीय श्रीमती र ८ महिनाकी छोरीसहित झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार म्यानपावर एजेन्ट विश्वकर्माले विदेश पठाइदिन्छु भनी स्थानीय र मोरङका धेरै जनासँग रकम लिएको तर विदेश पठाउन नसक्दा उत्पन्न तनावका कारण उनले परिवारसहित आत्महत्या गरेको देखिएको बताए ।

३४ वर्षीय रविन, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्माको शव झण्डिएको अवस्थामा देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै शिशुसहितको आत्महत्याको घटना गम्भीर अनुसन्धानको विषय भएको बताएको छ ।

आफै पनि वैदेशिक रोजगारीमा जाने योजनामा रहेका विश्वकर्मा काठमाडौं आई कोरोना भाइरसको पीसीआर गर्दा पोजेटिभ देखिएपछि विदेश जान नपाएर झापा फर्किएका थिए । फर्केपछि विदेश जान उनलाई रकम दिएकाहरुले तत्काल विदेश पठाइदिन वा रकम फिर्ता गर्न दबाब दिएका थिए । सोही दबाबको तनाव झेल्न नसकी विश्वकर्माले सपरिवार आत्महत्याको बाटो अंगालेको बताइएको छ ।

सरकारले करिब तीन वर्षअघि नै एजेन्टको प्रावधान हटाएपनि वैदेशिक रोजगारमा कामदार पठाउने काममा गोप्यरुपमा लागेका हालपनि ठूलो संख्याका एजेन्टहरु क्रियाशील रहेको विश्वकर्माको आत्महत्या प्रकरणले देखाएको स्थानीय रमेश मैनालीले मध्यान्हलाई बताए ।

‘स्थानीय प्रशासनले पनि गैरकानूनीरुपमा एजेन्ट काम गर्नेहरुलाई कारबाही गर्न सकिरहेको छैन’, उनले भने, ‘पछिल्ला दिनमा वैदेशिक रोजगार ठगीको मुद्दालाई व्यक्तिवादी ठगीको परिभाषाभित्र पारेका कारण गैरकानूनीरपमा काम गर्ने एजेन्टहरुले वैदेशिक रोजगारका नाममा रकम र पासपोर्ट संकलन गर्दा वैदेशिक रोजगारमा जाने कामदारको लागत र अन्य खालका अनिश्चितता पनि बढाएको छ ।’ मध्यान्ह दैनिकले छापेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!