बैदेशिक पोष्ट
२०८२ फाल्गुन २७, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अस्ट्रेलिया, अमेरिका, जापान र युकेको २५ प्रतिशत एनआरएन प्रतिनिधि छनोट रद्द

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ९, २०७८ ०८;१५ बिहान प्रकाशित
गैरआवासीय नेपाली सङ्घको सम्मेलन कात्तिकमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

गैर आवासीय नेपाली संघ (एनआरएन) केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन छनोटमा अमेरिका, जापान, अष्ट्रेलिया र बेलायतले पठाएको २५ प्रतिशत रद्द गर्ने निर्णय गरेको छ।

एनआरएन केन्द्रिय कार्यसमितिको मंगलबार बसेको बैठकले अधिवेशन प्रतिनिधि छनोटमा यी चार देशका राष्ट्रिय संघले पठाएको २५ प्रतिशत विधान बमोजिम नभएको ठहर गर्दै उक्त प्रतिनिधि रद्द गर्ने निर्णय गरेको हो।

एनआरएनको नयाँ विधान अनुसार ६५ प्रतिशत प्रतिनिधि पदीय वरियताक्रमका आधारमा, २५ प्रतिशत साधारणसभामार्फत निर्वाचित र १० प्रतिशत मनोनितमार्फत प्रतिनिधि छनोट गरिने व्यवस्था छ। तर यी चार ठूला देशले विधान विपरित आफूखुसी केही सिमित समूहमा निर्वाचन गराएर प्रतिनिधी पठाएका थिए।

आगामी अक्टोबर २३–२५ सम्म आयोजना हुने १० औं एनआरएन ग्लोबल सम्मेलनमा सहभागि हुने यी केन्द्रिय प्रतिनिधीको विषयमा ठूलो विवाद भएको थियो।
विवाद निस्किएपछि बसेको कार्यसमिती बैठकले अवैधानिक तबरले पठाइएका प्रतिनिधी रद्द गर्दै नयाँ विधान बमोजिम निर्वाचन वा सम्वन्धित पक्षबीच सहमतीमा प्रतिनिधि छनोट गरे मात्र मान्यता दिने निर्णय गरेको हो।

यसका लागि अस्ट्रेलियाको विवाद समाधान गर्न उपाध्यक्ष मन केसीलाई संयोजन गर्ने जिम्मेवारी तोकिएको महासचिव हेमराज शर्माले सेतोपाटीलाई बताए।

शर्माका अनुसार ६५ प्रतिशतको सवालमा वरियताक्रम मिलेको भए त्यो सिधै पारीत हुने र त्यहाँ पनि नमिले आइसीसीले त्यसलाई सच्चाएर पारित गर्नेछ।

‘हामीले पटक पटक सल्लाह र सुझाब दिँदासमेत त्यसलाई अटेर गरेर निर्वाचन गराएकाले विधिसम्मत नभएको गुनासा र उजुरीका आधारमा अस्ट्रेलियालाई हामीले पुनः सम्पूर्ण सदस्यमार्फत निर्वाचन वा सहमतीमा पहिलो लिष्टदेखि अन्तिमसम्म आवेदन हालेकाबाट छानेर ल्याउन निर्देशन दिएका हौ’, महासचिव शर्माले भने।

अमेरिकाको सवालमा १८ जनाको निर्वाचन र अन्य २९ जनाको पदाधिकारीबीच बाँडफाँट भएकाले विवाद उत्पन्न भएकाले अमेरिकाका लागि पनि पुनः निर्वाचन गराउन या सहमती गरेर ल्याउने भनिएको छ।

युके र जापानमा नोमिनेसन खुलाइए पनि चुनाव नभएको र सर्वसम्मत पनि नभएकाले सोही खाले निर्णयमा पुगेको महासचिव शर्माले जानकारी दिए।

१० औं एनआरएन ग्लोबल सम्मेलन नजिकिँदै गर्दा प्रतिनिधि छनोटमा विवाद र उजुरी आउन थालेपछि कार्यसमिति बैठकले यसबारे सम्बोधन गर्नुपरेको शर्माले बताए।

‘हाम्रो कुनै चासो र हस्तक्षेप होइन, एउटै देशबाट महासचिव र अध्यक्षको फरक फरक लिष्ट र क्षेत्रीय संयोजकको प्रतिवेदनका आधारमा विवादलाई समाधानको बाटो पहिल्याउने काम कार्यसमितिले गरेको र यो प्रतिनिधि छनोट एक हप्ताभित्र गरिसक्नुपर्ने मिति समेत तय गरिएको छ’, महासचिव शर्माले भने। -सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!