कुवेतको एक बहुप्रतिष्ठित कम्पनी Al Mulla Security Services co. wll Kuwait मा नेपाली कामदारको माग गरेको छ । कुवेतको Al Mulla Security Services co. wll Kuwait कम्पनीले Security का लागि 100 जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ३७,५२० रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ३७ हजार माथि रहेको छ । इच्छुक कामदारले White Pearl Recruitment Services Pvt. Ltd. को कार्यालय धुम्बाराही काठमाडौंमा भदौ १२ र १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ । थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु होस् |
प्रतिक्रिया लेख्नुहोस्:-