काठमाडौं : वैदेशिक रोजगारका लागि इराकको कुर्दिस्तान गएकी एक महिलाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण निधन भएको छ ।
रोजगारीका क्रममा कोभिडबाट संक्रमण भएपछि अर्बिलको स्थानिय एक अस्पतालमा उपचारका लागि भर्ना भएकी दोलखाकी पेमडिकु शेर्पाको निधन भएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-