बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हरिवंशको ‘कालु भेना’ले भन्छ – ‘विदेश भन्दा देशमै बेस’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ११, २०७८ ०८;५७ बिहान प्रकाशित
हरिवंशको ‘कालु भेना’ले भन्छ – ‘विदेश भन्दा देशमै बेस’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – ‘कोदोको रोटीसँग एक चम्चा घ्यू अनुहार डढे पनि बलियो छ ज्यु ।’

हरिवंश आचार्यको आजै रिलिज भएको गीत ‘ए कालु भेना’ले कोदोको रोटी खानु परे पनि आफ्नै देश ठीक भन्ने सन्देश दिन खोजेको छ ।

गायिका मिलन नेवारसँग गाउनुभएको कालु भेना गीतले विदेशमा गएर काम गर्नुभन्दा दुःख सुख जे भए पनि देशमै बेस हुने कुरालाई देखाउन खोजेको छ । गीतको म्युजिक भिडियो दुई जना साथीहरु कलाकारद्वय नाजिर हुसेन र आर्यान खरेलबीचको सम्वादबाट सुरु हुन्छ । विदेशबाट बिदामा घर आएका आर्यानले नाजिरलाई ‘तँ विदेश हिँड्दैनस्’ भनेर सोध्छन् । त्यसको जवाफमा नाजिरले भन्छन्, ‘कोदोको रोटी र घ्यू खान पाएकै छ किन जाने हो र विदेश ?, जहाँ गए नि टाउकै जोत्ने हो ।’

फेरि आर्यानले जोर गर्दै भन्छन्, ‘नेपालमा बसेर केही काम छैन केटो, हिँड् मसँग विदेश ।’

नाजिरले फेरि दोहोर्याउँछन्, ‘जाँदिन म विदेश ।’

आर्यानले साेध्छन्, ‘किन जाँदैन विदेश ?’

नाजिरले हिँड्, खेतमा गएर भन्छु भन्छन् । त्यसपछि सुरु हुन्छ, गीत ।

विदेशभन्दा देशमै बेस भन्ने कुरा ६ मिनेटको गीतले प्रष्ट पार्छ । विदेश जान लालायित आर्यानमा यही गीतले देशमै केही गरौँ भन्ने भावना जगाउँछ । सुख–दुःखका साथीहरु छोडेर, घर–परिवार छोडेर पनि के विदेश जाने भन्ने कुरा गीतको भिडियोमार्फत देखाउन खोजिएको छ । सुरुमा विदेश जाउँ भनेर जोर गर्ने आर्यान अन्त्यमा आफै स्वदेशमै केही गर्नुपर्छ भन्ने विचार गर्छन् । गाउँमै बसेर आधुनिक कृषिकर्मतर्फ लाग्नुपर्छ भन्दै नाजिरलाई समेत सल्लाह दिन्छन् ।

एकदमै गाउँले परिवेशमा रचिएको गीतले वैदेशिक रोजगारीको तृष्णा पालेका र आफ्नै गाउँघरका स्रोतसाधन बिर्सेर पराइभूमिमा पसिना बगाउन जानेहरुलाई सचेत गराउन खोजेको छ । गीतमा हरिवंश आचार्यको शब्द र मिलन नेवार र हरिवंश आचार्यकै स्वर रहेको छ । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलले अभिनय गरेको यो गीतको भिडिओ गम्भीर बिष्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!