बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एनआरएनए महासचिवमा अमेरिकाबाट डा.पौडेलको उम्मेदवारी घोषणा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ११, २०७८ १३;२८ मध्यान्ह प्रकाशित
एनआरएनए महासचिवमा अमेरिकाबाट डा.पौडेलको उम्मेदवारी घोषणा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय महासचिव पदका लागि अमेरिकामा बसोबास गर्दै आएका चिकित्सा क्षेत्रमा संलग्न डा.केशव पौडेलले उम्मेदवारी दिएका छन् । १०औँ महाधिवेशनमार्फत चुनिने एनआरएनए २०२१–२०२३ को कार्यकालका लागि उनले महासचिव पदमा उम्मेवारी घोषणा गरेका हुन् ।

नेपालको तनहुँमा जन्मिएर हुर्केका उनी अमेरिकामा चिकित्सा क्षेत्रमा अर्थात् अमेरिकाको एक अस्पतालमा राम्रो स्थान बनाएर बसेका छन् । अमेरिकाको न्युम्याक्सिकोमा रहेको लगलेज मेडिकल ग्रुपका निर्देशक बनेर चिकित्सा क्षेत्रमा जमेका डा.पौडेल सामाजिक अभियन्ता पनि हुन्।

एनआरएनए अमेरिकाको दुई कार्यकाल अध्यक्ष बनेका डा.पौडेलले एनआरएनए एनसीसीमा रहेर थुप्रै उदाहरणीय काम गरेका छन् । उनले आफ्नो कार्यकालमा सदस्यता संख्यालाई बढाएर अमेरिकी एनसीसीलाई विश्वकै सबैभन्दा ठूलो एनसीसी बनाएका थिए ।

त्यस्तै, नलेज सेयरिङ्ग कन्फ्रेन्सको आयोजनामा नेपालमा भूकम्प पीडितलाई घटनास्थलमै पुगेर प्रत्यक्ष सहयोग गर्ने र साह्रो गाह्रो पर्दा सहयोग गर्ने डेस्क स्थापना गर्ने चलन पनि उनकै पालामा सुरु भएको थियो, जसको श्रेय उनैलाई जान्छ ।

डा.पौडेलले अमेरिकामा आफ्नो एनसीसीको दुई कार्यकाल सफल भएको दाबी गर्दै अब आइसीसीमा गएर विश्वभरका एनआरएनएसँगसँगै मिलेर काम गर्ने उद्देश्य रहेको बताएका छन् ।

एनसीसीमा के के गर्नु भयो र आइसीसीमा निर्वाचित हुनु भएको खण्डमा के कस्ता प्रभावकारी काम गर्नु हुन्छ?, भन्ने डिसी नेपालका अर्जुन दाहालको प्रश्नमा डा.पौडेलले भने, ‘संसारभरि बसेका एनआरएनएहरुलाई कसरी एकतावद्ध बनाएर नेपाल र नेपालीहरुको लागि काम गर्न सकिन्छ । अर्थात् नेपाल र नेपालीहरुको साझा मुद्दा पत्ता लगाएर नेपाल र नेपालीको हितको लागि राम्रोसँग काम गरौं भन्ने नै हो ।’

उनले अगाडि थपे, ‘चुनाव आयो भने हामी(एनआरएनए सदस्य) विभाजित हुन्छौं तर संस्थापक कुराहरु आयो भने एकिकृत हुन सक्छौं । विदेशमा बस्ने नेपाली नागरिकहरुले गैरआवासीय नागरिकता बनाउने कुरा लगायतका प्रमुख मुद्दाहरुमा एनआरएनए एकीकृत भएको छ । र, म सधैं एकिकृत बनाउने र एकिकृत हुने कामलाई निरन्तरता दिन्छु ।’

डा.पौडेलका अनुसार उनले आफ्नो कार्यकालमा एनआरएनए अमेरिकाको सदस्य संख्यामा वृद्धि गर्नुका साथसाथै धेरै विकासका कार्यहरु भएका छन् । साथै, सदस्य संख्या वृद्धिसँगै एनआरएनए अमेरिकाको आर्थिक पाटो पनि दह्रो बनाएको उनले बताए ।

पौडेलले आगामी आइसीसी निर्वाचनमा महासचिवको लागि उम्मेदवार बनेको र निर्वाचित भएमा एनआरएनएका साझा मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने तथा नेपाल र नेपालीको लागि हितकारी कार्य गर्न प्रतिवद्धता डिसी नेपालका अर्जुन दाहालसँग गरेका छन्। यो समाचार डिसी नेपाल मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!