बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियाबाट अगस्ट २० सम्ममा ९६ हजार बढी अवैधानिक कामदार स्वदेश फर्किए।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ११, २०७८ १७;१८ मध्यान्ह प्रकाशित
मलेसियाबाट अगस्ट २० सम्ममा ९६ हजार बढी अवैधानिक कामदार स्वदेश फर्किए।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले सञ्चालनमा ल्याएको यहाँ अवैधानिक हैसियतमा कार्यरत रहेको विदेशी कामदारहरुलाई स्वदेश फर्काउने कार्यक्रम अन्तर्गत अगस्ट २० तारिखसम्म ९६ हजार ८ सय ९ जना विदेशीहरु स्वदेश फर्किसकेका छ्न।

मलेसियामा वैधानिक कागजात नभएका (अवैधानिक) हैसियतमा कार्यरत रहनु भएका नेपालीसंगै इन्डोनेशिया , ईन्डिया , पाकिस्तान , म्यानमार , भियतनाम लगायतको देशको विदेशी अवैधानिक कामदारहरुलाई ऊनीहरुको आफ्नै देश फर्काउनलाई सञ्चालनमा ल्याइएको कार्यक्रम ( रिक्यालिब्रेशन पुलाङ्ग ) कार्यक्रमको सदुपयोग गरि अहिलेसम्म ९६ हजार भन्दा धेरै अवैधानिक विदेशी कामदारहरु स्वदेश फर्किसकेको मलेसियन आप्रवासन नियन्त्रण बिभाग (जेआईएम) का उप – महानिर्देशक दातोक मखजान मुह्ममदिनले बताउनुभएको स्थानीय सञ्चार माध्यमले समाचारमा प्रकाशित गरेको छ।

स्वदेश फर्किने अवैधानिक विदेशी कामदारहरुले आफ्नो साथमा पासपोर्ट अथवा सम्बन्धित देशको दूतावासले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) , हवाई टिकट , ७२ घण्टे भित्रको कोरोना पिसिआर रिपोर्ट लगायतको कागजात लिएर मलेसियाको सेपाङमा अवस्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा गैई जरिवाना बापतको आरएम ५०० रिंगेट तिरेर सिधै स्वदेश फर्किन पाउने ब्यवस्था गरिएको छ उहाँले बताउनुभयो।

त्यस्तै उहाँले थप बोल्दै भन्नूभयो कि ” स्वदेश , घरफिर्ती कार्यक्रमसंगै सरकारले अवैधानिक कामदारलाई वैधानिक बनाई पुनः काममा भर्ती गर्ने (लेबर रिक्यालिब्रेशन रिहाईरिङ्) पुनः भिसा लगाउन मिल्ने कार्यक्रम अन्तर्गत अगस्ट २० तारिखसम्ममा १ लाख ७४ हजार भन्दा बढी अवैधानिक विदेशी कामदारहरुले रोजगारदाता कम्पनीसंगको सहायतामा वैधानिक हुनलाई आवेदन दिइसकेको बताउनुभयो।”

अहिले मलेसियामा नयाँ विदेशी कामदार भर्ना कार्यक्रम बन्द रहेकोले मलेसियामा जुन-जुन क्षेत्रमा रोजगारदाता , कम्पनीहरुलाई कामदारको कमि भैइरहेको छ , उहाँहरुले यहीँ कार्यक्रमको सदुपयोग गरि , रिक्यालिब्रेशन रिहाईरिङ् गरि अवैधानिक कामदारहरुलाई वैधानिक बनाई काममा लगाउन सक्नु हुनेछ र तत्काललाई कामदार अभावको पुर्ति गर्न सक्नुहुनेछ उप-महानिर्देशक मखजान मुह्ममदिनले बताउनुभयो।

डिसेम्बरसम्म सञ्चालनमा ल्याएको रिहाईरिङ् कार्यक्रम अन्तर्गत निर्माण क्षेत्र , वृक्षरोपण , कृषि , उत्पादन र सेवा क्षेत्र गरि पाँच वटा क्षेत्रमा अवैधानिक कामदार भर्ना गर्न सकिने ब्यवस्था गरिएको बताउनुभयो।

रिहाईरिङ् कार्यक्रममा स्वच्छ वैधानिक कागजात नभएका बाहेक जटिल मुद्दा खेपिरहेका , केहि अनैतिक क्रियाकलापमा सङ्लग्न भैइ प्रहरीद्वारा पक्राउ परेका अवैधानिक विदेशी कामदारहरुले भने यस् कार्यक्रममा सहभागी हुन नसकिने बताउनुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!