बैदेशिक पोष्ट
२०८२ चैत्र ३०, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कृषकलाई सस्तो ब्याजमा कर्जा दिने केन्द्रिय बैंकको नीति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ११, २०७८ १९;०३ मध्यान्ह प्रकाशित
राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज, कारबाही गर्ने चेतावनी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाल राष्ट्र बैंकले कृषि लगायतका उत्पादनमूलक क्षेत्रका ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने नीति लिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस्ता क्षेत्रमा प्रवाह हुने १ करोडसम्मकाे कर्जामा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप गरी ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

अनुत्पादक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा लगानी गर्दै आएका बैंकहरुलाई कृषि तथा अन्य सीपमूलक व्यवसाय गर्नको लागि समेत सस्तो ब्याजदरमा नै कर्जा उपलब्ध गराउन केन्द्रिय बैंकले यस्तो नीति लिएको हो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रिय बैंकले १ करोड सम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यावसाय वाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्ने व्यवस्था गरेको छ।

गत वर्ष सम्म १५ लाख रुपैयाँसम्मको कर्जामा मात्रै २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्ययवस्था थियो।

त्यसमा पनि २० लाख सम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने र प्रत्येक शाखाले यस प्रकारको कर्जा सम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ व्यवस्था गरेको छ। यसले केन्द्रिय बैंकले शहर केन्द्रित भन्दा पनि मोटर बाटो नपुगेको क्षेत्रका ग्राहकलाई समेत कर्जा उपलब्ध गराउन प्रोत्साहन गरेको छ।

नेपाल राष्ट्र बैंकले कृषि लयायतका उत्पादनमूलक क्षेत्रका ग्राहकलाई सस्तो व्याजदरमा कर्जा उपलब्ध गराउन मौद्रिक नीतिमार्फत यस्तो नीति लिएको केन्द्रिय बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ बताउछन्।

केन्द्रिय बैंकले कृषि तथा उद्योगको उत्पादन बढाउन त्यस्ता क्षेत्रमा सस्तो ब्याज दरमा नै कर्जा उपलब्ध गराउन प्रयास गरेको छ। अहिले बैंकहरुले ५.४१ प्रतिशतदेखि ७.९ प्रतिशतसम्म आधार दर कायम गरेका छन्। केन्द्रिय बैंकको नीति अनुसार अधिकतम २ प्रतिशत प्रिमियम थप गर्दा पनि ग्रहकले एकल विन्दुको ब्याजदरमा नै १ करोड रुपैयाँसम्मको कर्जा पाउने छन्।

अहिले बैंकहरुले सवारी साधान खरिद तथा अवास निर्माणको लागि आधार दरमा नै कर्जा लगानी गरिरहेका छन् बैंकहरुले यस्ता क्षेत्रमा कर्जा लगानी बढाउन नयाँ नयाँ योजना सार्वजनिक गर्दै आएका छन्। तर कृषकले भने महाँगो ब्याजदरमा कर्जा लिनुपर्ने अवस्था छ।

केहि समय अघि मात्रै अर्थमन्त्री जनार्दन शर्माले समेत गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्ने बताएका थिए। केन्द्रिय बैंकको यो नीतिले अर्थमन्त्रीको योजनालाई समेत केहि हदसम्म सघाउ पुर्‍याएको देखिन्छ।

बैंकहरुले पनि केन्द्रिय बैंक र सरकारले कृषि लगायतका उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको बताउँछन्। “केन्द्रिय बैंकले ती क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको देखिन्छ,” बैंकर्स संघका अध्यक्ष एवम् सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन् “तर यसले बैंकको आम्दानी भने घटाउछ।”

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आफ्नो कुल कर्जाको १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। सो अनुसार बैंकहरुले पनि कृषि क्षेत्रमा कर्जा लगानी बढाउनुपर्ने छ। अहिले कृषि क्षेत्रमा बैंकहरुको कर्जा लगानी १० प्रतिशत पनि पुगेको छैन। “त्यो सेक्टर हाम्रो प्रायोरिटिको क्षेत्र हो भनेर सरकारले म्यासेज दिन खोजेको छ,” दाहाल भन्छन् “त्यो क्षेत्रमा हामीले कर्जा १५ प्रतिशत पुर्याउनुपर्ने छ अहिले १० प्रतिशत मात्रै कर्जा लगानी भएको हुनाले त्यो पुर्याउनेतर्फ हामी लाग्छौ।” बैंकहरुको भित्रदेखि इच्छाभन्दा पनि राष्ट्र बैंकले भनेको गर्नै पर्यो। त्यो भन्दा माथि गर्नको लागि उनीहरुको इच्छा नहुन सक्ने दाहाल बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!