बैदेशिक पोष्ट
२०८२ चैत्र २९, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

समस्या समाधानमा आाफु सहयोगी बन्ने महानिर्देशक काफ्लेको आश्वासन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ १२, २०७८ ०९;१७ बिहान प्रकाशित
समस्या समाधानमा आाफु सहयोगी बन्ने महानिर्देशक काफ्लेको आश्वासन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक दीपक काफ्लेले वैदेशिक रोजगारका समस्या समाधानमा आाफु सहयोगी बन्ने आश्वासन दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार गरेको स्वागत तथा कार्यकाल सफलताको शुभकामना कार्यक्रममा व्यवसायीहरुका समस्या सुनेपछि महानिर्देशक काफ्लेले उक्त आश्वासन दिएका हुन् ।

बुधबार विभागमा पदवहाली गरी जिम्मेवारी सम्हालेका महानिर्देशक काफ्ले त्यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ताको जिम्मेवारीमा थिए ।

उनले भने, ‘वैदेशिक रोजगार व्यवसायमार्फत भित्रिएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा योगदान पु¥याएको छ, यसलाई अगाडि बढाउने निजी क्षेत्रका व्यवसायीहरु हुन् । उनीहरुका समस्या समाधान गर्न म सकारात्मकरुपमा लाग्ने छु । सरकारले ऐन नै बनाएर वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, मर्यादित र प्रवद्र्धन गर्ने प्रवन्ध गरेकाले विभागको नेतृत्वले त्यसलाई ध्यानमा राख्ने छ ।’

वैदेशिक रोजगारका विभिन्न विषयमा गहनरुपमा सिक्ने प्रक्रियामा रहेको भन्दै महानिर्देशक काफ्लेले आफु विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहँदा वैदेशिक रोजगारका ठगीका पक्षमा जानकार रहेको बताउँदै समस्या समाधान गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेतृत्वसँग सहकार्य गर्ने बताए ।

संघका कार्यवाहक अध्यक्ष कमल तामाङले वैदेशिक रोजगार मुलुकको ५६ प्रतिशत घरधुरीमा पुगेको र मुलुकमा प्राप्त भएको रेमिट्यान्सले आर्थिक, सामाजिक तथा अन्य पक्षमा सकारात्मक प्रभाव पारेको अवस्थामा कोभिडका कारण हाल व्यवसायीहरु कार्यालय सञ्चालनसमेत गर्न नसक्ने अवस्थामा पुगेकाले समस्या समाधानमा विभागले सक्नेजति उदारता देखाउनु पर्ने माग गरे ।

त्यसका लागि कार्यवाहक अध्यक्ष तामाङले इराक घटनापछि धराशायी भएको वैदेशिक रोजगार व्यवसायीलाई कार्यालय सञ्चालन गर्न केही समयका लागि बिना व्याज धरौटी उपलब्ध गराएजस्तै हालको अवस्थामा पनि केही समयका लागि व्यवसायीहरुलाई धरौटी फिर्ता गर्न माग गरे ।

विभागले लागू गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस), जापानको रोजगारी जिट्को, सेवा शुल्क, म्यानपावर कम्पनीका शाखा खोल्न अनुमति दिने व्यवस्था कार्यान्वयन गर्न पनि कार्यवाहक अध्यक्ष तामाङले माग गरे ।

फरक प्रसंगमा उनले कोरोना भाइसर संक्रमणका कारण आगामी असोजमा संघ कार्यसमितिको निर्वाचन हुन नसक्ने उल्लेख गर्दै वर्तमान कार्यसमितिले नै केही समयका लागि नवनियुक्त महानिर्देशक काफ्लेसँग सहकार्य गर्ने टिप्प्णी गरे ।

संघका पूर्व अध्यक्ष प्रेमबहादुर कटुवालले समस्याहरु धेरै रहेको भन्दै बृहत अन्तरक्रियाका माध्यमबाट समाधान गर्नुपर्ने सुझाव राखे ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले वैदेशिक रोजगार व्यवस्थित भए कामदार खुशी र सुरक्षित हुने र त्यो नै व्यवसायीहरुको लक्ष्य भएकाले नियम कानूनमा रहेर काम गर्न व्यवसायीहरु तत्पर रहेकाले लामो समयदेखि थाती रहेका समस्या सकेसम्म छिटो समाधान गर्न आग्रह गरे ।

त्यस अवसरमा संघ कार्यसमितिका पदाधिकारी तथा सदस्य र एसोसिएसन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!