काठमाण्डाै – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आज तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा १२ सय ५ रुपैयाँ निर्धारण गरिएको छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-