बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युएईमा खोप लगाएकाले क्वारेन्टाइन बस्नु नपर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ १८, २०७८ २०;५३ मध्यान्ह प्रकाशित
कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– नेपालीहरूको श्रम गन्तव्य मुलुक युएईमा खोप लगाएकाहरूलाई क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । कोरोनाविरुद्धको खोप लगाएकाहरूले ५ सेप्टेम्बर अर्थात् आइतबारदेखि युएईको आबुधाबी जाँदा क्वारेन्टाइनमा बस्नु नपर्ने भएको हो ।

युएईको इमर्जेन्सी, क्राइसिस एन्ड डिजास्टर कमिटीले खोप लगाएर त्यहाँ पुग्नेहरूले क्वारेन्टाइन बस्नु नपर्ने नियम ल्याएको जनाइएको छ । यो नियम अन्तर्राष्ट्रिय उडानमार्फत आउने सबै यात्रुहरूका लागि लागू हुने त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । खोप लगाएका र युएईले ग्रिन लिस्टमा राखेका देशबाट आउने यात्रुले ४८ घन्टा अगाडिको पिसिआर नेगेटिभ रिपोर्ट भने देखाउनु पर्ने बताइएको छ । यस्तै आबुधाबी पुग्नासाथ पिसिआर परीक्षण गर्नुपर्छ भने त्यहाँ पुगेको ६ दिनपछि पुनः पिसिआर परीक्षण गर्नु पर्ने नियमलाई भने यथावत् राखिएको छ ।

युएईको ग्रिन जोनमा रहेकाभन्दा अन्य देशबाट त्यहाँ पुग्ने यात्रुहरूले पनि ४८ घन्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट भने अनिवार्य देखाउनु पर्ने समाचारमा जनाइएको छ । यसरी आबुधाबी पुग्नेहरूको तत्कालै पिसिआर परीक्षण हुनेछ भने त्यहाँ पुगेको चौँथो र आठौँ दिनमा पनि पिसिआर परीक्षण गर्नु पर्ने नियम रहेको बताइएको छ । यस्तै कोरोनाविरुद्धको खोप नलगाएका तर ग्रिन लिस्टमा परेका देशबाट गएकाहरूले पनि प्रस्थानभन्दा ४८ घन्टा अगाडिको पिसिआर नेगेटिभ रिपोर्ट देखाउन पर्ने, आबुधाबी पुगेपछि पनि पिसिआर परीक्षण गर्नु पर्ने तर क्वारेन्टाइनमा भने बस्नु नपर्ने बताइएको छ ।

त्यसपछि ६ दिनमा र ९ दिनमा पुनः पिसिआर परीक्षण गर्नु पर्ने नियम बनाइएको समाचारमा उल्लेख गरिएको छ । तर खोप नलगाएका तथा रेडलिस्टमा परेका देशबाट आएका यात्रुले भने प्रस्थानभन्दा ४८ घन्टा अगाडिको पिसिआर नेगेटिभ रिपोर्टका साथै आबुधाबी पुगेपछि १० दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने उल्लेख गरिएको छ । त्यस्ता व्यक्तिको ९ दिनको दिनमा पिसिआर परीक्षण गर्नु पर्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!