बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१६ अर्ब रुपैयाँको डकैती काण्डमा ६ जना पक्राउ, लुटिएका बहुमूल्य सामान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ १९, २०७८ १४;४६ मध्यान्ह प्रकाशित
१६ अर्ब रुपैयाँको डकैती काण्डमा ६ जना पक्राउ, लुटिएका बहुमूल्य सामान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। २ वर्ष पहिले भएको निकै ठूलो डकैती काण्डमा ६ जना पक्राउ परेका छन् । हीराको तरबारसहित १ दर्जनभन्दा धेरै हीरा जडित कलाकृतिहरुको यो चोरी संग्रहालयमा भएको थियो । जर्मनीको ड्रेसडेनस्थित ग्रिन भल्ट संग्रहालयमा २०१९ मा भएको यो डकैतीमा १८ औं शताब्दीका बहुमुल्य कलाकृतिहरु चोरिएको जर्मन मिडिया डेचे वेलेले जनाएको छ ।

रिपोर्टका अनुसार यो चोरीमा प्राचीन बहुमूल्य कलाकृतिहरु गरी कूल ११३.८ मिलियन युरो (१६ अर्ब नेपाली रुपैयाँ) बराबरको चोरी भएको थियो । यो डकैतीको आरोपमा पक्राउ परेका सबै जर्मन नागरिक हुन् । उनीहरुको उमेर २२ वर्षदेखि २७ वर्षको बीचमा छ । उनीहरुमाथि डकैतीपछि संग्रहालयमा आगजनी समेत गरेको आरोप छ ।

यी आरोपीमध्येका २ जनालाई यसअघि २०१७ मा जर्मनीको राजधानी बर्लिनमा रहेको बोडे संग्रहालयबाट १०० किलो सुनका सिक्का चोरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो । तर, २०१९ मा भएको यो डकैतीले पूरै जर्मनी हल्लिएको थियो । अटोमेटिक गन, लोडेड सिरभल्भर र साइलेन्सरसहितका हतियार लिएर डकैतहरुले २५ नोभेम्बर २०१९ का दिन बिहान उज्यालो नहुँदै ग्रिन भल्ट संग्रहालयमा डकैती गरेर ४ हजार ३ सयवटा हीरासहित २१ बहुमूल्य आभूषण लिएर फरार भएका थिए ।

आरोपीहरु पक्राउ परे पनि उनीहरुबाट लुटिएका बहुमूल्य सामानहरु भने बरामद भएका छैनन् । यी आरोपीहरुले संग्रहालय लुट्नुअघि संग्रहालयको चारैतिर सडकका बत्तीहरुको विद्युत आपूर्ति काटिदिएका थिए । संग्रहालय लुटेर बर्लिनतिर भाग्ने क्रममा उनीहरुले एक अण्डरग्राउण्ड कार पार्किङमा ओडी एस६ कारमा आगो लगाइदिएका थिए जसका कारण ६१ वाहन क्षतिग्रस्त भएका थिए । यहाँ १ मिलियन युरोभन्दा धेरै षति भएको अनुमान गरिएको छ ।

जाँचकर्ताहरु अहिले पनि लुटिएका सामानहरुको खोजी गरिरहेका छन् । चोरी भएका सामानहरुमा १८ औं शताब्दीका बहुमूल्य आभूषण तथा शासक अगष्ट द स्ट्रंगको संग्रहका कैयौं सामान छन् । संग्रहालय व्यवस्थापन गर्ने ड्रेसडेनको रोयल प्यालेसका अनुसार लुटिएका सामानमा एउटा तरबार पनि छ जसको ह्याण्डलमा ९ वटा ठूला ठूला र ७ सय ७० वटा साना साना हीरा जडिएका छन् ।

अधिकारीहरुले जर्मनीको गोपनीयता सम्बन्धी कानुनका कारण आरोपीहरुको नाम खुलाएका छैनन् । आरोपीहरुको खोजीका क्रममा पुलिसले आरोपीहरु तथाकथित रोमो कबिलाका सदस्य भएको पुष्टि गरेको थियो । यो अरब मूलको एक परिवार थियो र संगठित अपराधको लागि कुख्यात थियो । यो समाचार डिसी नेपालमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!