बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालगञ्ज विमानस्थलबाट चारकिलो सुनसहित दुई जना पक्राऊ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ १९, २०७८ १४;५४ मध्यान्ह प्रकाशित
नेपालगञ्ज विमानस्थलबाट चारकिलो सुनसहित दुई जना पक्राऊ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपालगञ्ज, भदौ १९ गते । नेपालगञ्ज विमानस्थलबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको चार किलो काँचो सुनको घट्ना रहस्यमय बन्दै गएको छ । प्रहरीले सो घट्ना बारे थप अनुसन्धान भैरहेको जनाएपनि सो सुन काठमाण्डौ विमानस्थलबाट कसरी जहाजमार्फत नेपालगञ्ज पुग्यो र व्यवसायीले वैध तरिकाले खरिद गरेको भए जुत्तामा किन लुकाएर ल्याईयो भन्ने जस्ता प्रश्नहरुको उत्तर नमिल्दा घट्ना रहस्यमय बन्दै गएको हो ।
शुक्रबार दिउँसो काठमाडौंबाट श्री एअरको बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जना युवाको शंका लागेर विमानस्थलमा तलासी गर्दा जुत्ताको तलुवामा लुकाएर ल्याएको चार किलो काँचो सुन र अढाई तोला गहना प्रहरीले बरामद गरेको थियो ।

झापा खादुनावारी ६ का अमिरलगुन विश्वकर्मा र मोरङ लेटाङ २ का बुद्धीमान खातीलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको थियो । सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाहुद्दिन जसगढले सो सुन नेपालगञ्जका तीनवटा प्रतिष्ठित व्यवसायीको भएको भन्दै काठमाण्डौ मैतीदेवीमा रहेका बुद्ध ज्वेलरी वर्कशप प्रालिबाट खरिद गरिएको बिल देखाएपछि घट्ना झन रहस्यमय बनेको छ ।

उक्त सुन नेपालगञ्जस्थित नेपाल ज्वेलर्स, नेपाल आभूषण भण्डार र सन्जित ज्वेलर्सको नाममा खरिद गरिएको संघका अध्यक्ष जसगढले बताउनुभयो । वैध तरिकाले खरिद गरिएको सुनलाई किन जुत्तामा लुकाएर ल्याएको भनि प्रश्न गर्दा उहाँले सो थाहा पाएर आफुपनि आश्चर्यमा परेको बताउनुभयो ।
नेपाल ज्वेलर्स र नेपाल आभुषण भण्डारको नाममा रहेको दुई दुई बिस्कुट सुनको बिलमा भदौ १७ गतेको मिति रहेको छ भने सन्जित ज्वेलर्सको नाममा रहेको १६ गते खरिद गरेको मितीको दुई वटा बिलमा एक एक पिस बिस्कुट उल्लेख गरिएको छ । अढाई तोलाको तयारी गहना बिल भने १८ गतेको मितिमा बुद्धिमान खातीको नाममा काटिएको पाईएको छ ।

उता, बाँके प्रहरीले नियन्त्रणमा लिएको सुन बारे अनुसन्धान भैरहेको जनाउँदै वैध तरिकाले खरिद गरिएको हो भने जुत्तामा लुकाएर किन ल्याइयो भन्ने बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जुत्तामा लुकाएर ल्याउनु पर्ने कारणको खोजी गरिरहेको जनाउँदै सो पत्ता लागेमा उक्त घट्नाको रहस्य खुल्ने बताउनुभयो ।
काठमाण्डौ विमानस्थलको कडा चेकजाँच र दुईवटा एक्सरे मेसिनबाट कसरी सुन जहाजमा पुग्यो भन्ने प्रश्नमा एसपी अधिकारीले सो कुरा पनि रहस्यमय भएकोले त्यस बारेमा पनि अनुसन्धान भैरहेको बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको सुन र पक्राउ परेका दुबैजनालाई शनिवार दिउँसो राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । सो घट्नाको थप अनुसन्धान कार्य राजस्व अनुसन्धान कार्यालय कोहलपुरले गर्ने भएको छ ।शुक्रवार काठमाण्डौबाट आएकालाई चेकजाँच गर्ने क्रममा अमिर लगुन विश्वकर्माले लगाएको दायाँ/वायाँ जुत्तामा सुनको दुई/दुई विस्कुट र बुद्धिमान खातीले लगाएको दायाँ/वायाँ जुत्ताको तलुवामा एक/एक पिस सुनको विस्कुट गरि जम्मा छ थान सुनको बिस्कुट प्रहरीले फेला पारेको थियो ।
यसैगरि बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा थप तिलहरी थान एक, वाला थान एक, गणेश लकेट पाँच थान गहना पनि बरामद भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!