बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अर्थमन्त्री–गभर्नर वार्ताले सेयर बजार ‘बाउन्स ब्याक’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ २१, २०७८ २१;०४ मध्यान्ह प्रकाशित
अर्थमन्त्री–गभर्नर वार्ताले सेयर बजार ‘बाउन्स ब्याक’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

निरन्तर ओरालो लागेको सेयर बजार एक सातापछि आज बाउन्स ब्याक भएको छ । १६१.९४ अंकले बाउन्स ब्याक हुँदा नेप्से परिसूचक २९८०.७८ अंक कायम भएको हो । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा केन्द्रीय बैंकले लगाम कसेपछि सेयर बजार सूूचक खस्किएको थियो । लगानीकर्ताहरू आन्दोलनमै उत्रिएपछि आज अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच फोनमा कुराकानी भएको थियो ।

अर्थमन्त्री शर्माले गभर्नरलाई पूँजीबजारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका थिए । गभर्नर अधिकारीले अर्थमन्त्रीसँग सेयर धितो कर्जामा लगाइएको सीमा खुकुलो बनाउने प्रतिबद्धता जनाएसँगै पूँजीबजारमा उछाल देखिएको हो । ​साताको पहिलो दिन आइतबार (हिजो) नेप्से १४७ अंकसम्म घटेको थियो । आज पनि झण्डै १०० अंकको गिरावट देखिएको थियो । तर, अर्थमन्त्री र गभर्नरबीच यस विषयमा कुराकानी भएको खबर बाहिरिएपछि बजार एकाएक उकालो लागेको हो ।

आज १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँमा कारोबार भएको छ । २११ वटा कम्पनीको सेयर बढ्दा ५० भन्दा बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । ८ वटा कम्पनीको सेयर मूल्य घट्दा ५ वटा कम्पनीको मूल्य स्थिति छ । उपसमूहतर्फ विकास बैंक ९.९२, फाइनान्स ९.३४, जलविद्युत ९.११, लगानी समूह ६.८३, होटल तथा पर्यटन ५.६३, जीवन बीमा समूहमा ५.१ प्रतिशत वृद्धि देखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!