बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सिटिइभिटीको तालिम वैदेशिक रोजगारका लागि प्रभावहीन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २२, २०७८ ०८;५२ बिहान प्रकाशित
सिटिइभिटीको तालिम वैदेशिक रोजगारका लागि प्रभावहीन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालन गरिरहेको सीप तालिम कार्यक्रम वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि प्रभावकारी हुन नसकेको औंल्याइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पछिल्ला वर्षमा नेपालबाट ठूलो संख्यामा अदक्ष कामदार वैदेशिक रोजगारीमा गइरहेको तर तालिम अन्तर्राष्ट्रियस्तर र रोजगारदाताले खोजेजस्तो मापदण्ड अनुसारको नभएको भन्दै मन्त्रालय अन्तर्गत सञ्चालित तालिमको प्रभावकारितामा प्रश्न उठाएइको हो ।

नेपालमा आधारभूत र मध्यमस्तरीय जनशक्ति उत्पादन गर्ने, सीपको स्तर निर्धारण गर्ने, तालिम प्रदायक निकायहरुसँग समन्वय गर्न प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को स्थापना भएको भएपनि परिषद्ले आफ्नो उद्देश्य अनुसार दक्ष जनशक्ति उत्पादन गर्न नसकिरहेको प्रतिवेदनमा औंल्याइएको छ । नेपालको विदेशी मुद्रा आर्जन र आर्थिक विकासमा वैदेशिक रोजगारको योगदान महत्वपूर्ण रहेको र हालसम्म ४४ लाख ३४ हजार बढी नेपाली वैदेशिक रोजगारमा रहेको भन्दै प्रतिवेदनमा वैदेशिक रोजगारमा जानेमध्ये अधिकांशले उपयुक्त तालिमको अभावमा रोजगारीको राम्रो अवसर नपाएको दाबी गरिएको छ ।

परिषद् अन्तर्गत र अन्य सरकारी निकाय समेतबाट छोटो अवधिको तालिम लिई सीप परीक्षणका लागि आवेदन लिई प्रमाणीकरण गरिएको संख्या हालसम्म १ लाख १७ हजार रहेकोमा त्यसको ७४ प्रतिशतमात्र वैदेशिक रोजगारमा गएको औंल्याइएको छ । प्रतिवेदनले आर्थिक वर्ष २०७५/७६ मा वेदेशिक रोजगारीमा गएको संख्यामध्ये दक्ष कामदार २५.६ प्रतिशत, अर्धदक्ष ८.३ प्रतिशत र अदक्ष ६६.१ प्रतिशत रहेको भन्दै पछिल्लो आर्थिक वर्ष २०७६/७७ मा त्यो क्रमशः २८.९ प्रतिशत, ८.९ प्रतिशत र ६२ प्रतिशत रहेको उल्लेख गरेको छ ।

यसले वैदेशिक रोजगारमा जाने अदक्ष कामदारको संख्या अधिक रहेको स्पष्ट हुने उल्लेख गर्दै प्रतिवेदनले वैदेशिक रोजगारीबाट फर्किएकामध्ये १० प्रतिशत कामबाट निकालिएका, १२ प्रतिशत राम्रो काम नपाएका र ८ प्रतिशतले सीप अनुसारको काम नपाएका कारण फर्किएको उल्लेख छ । वैदेशिक रोजगारीबाट फर्किएकामध्ये ४४ प्रतिशतले रोजगार प्राप्त गरेको र ५६ प्रतिशत बरोजगार रहेको उल्लेख गरेको र रोजगारी प्राप्त गरेका मध्येपनि २३ प्रतिशत औपचारिक क्षेत्रमा र ७७ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत रहेको देखिएको प्रतिवदेनमा उल्लेख छ ।

प्रतिवेदनले वैदेशिक रोजगारमा जाने कुल संख्यामध्ये व्यावसायिक तालिमलाई सीप परीक्षण प्रमाणपत्र लिएका दक्ष जनशक्तिको यथार्थ विवरणको खोजी गर्दासमेत प्राप्त नभएको उल्लेख गरेको छ । तालिम प्राप्त जनशक्ति नभएका कारण रोजगारी प्राप्त नहुने वा रोजगारी प्राप्त भएपनि कम आयमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै प्रतिवेदनले अन्तर्राष्ट्रिय श्रम बजार र रोजगारदाताको माग र मापदण्ड अनुसार सीपमुलक तालिम सुनिश्ति गरिनुपर्ने समेत औंल्याएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!