बैदेशिक पोष्ट
२०८२ असार १, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

किन विशेष छ पिएनजीसँग नेपालको खेल ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
भदौ २२, २०७८ ०९;५८ बिहान प्रकाशित
किन विशेष छ पिएनजीसँग नेपालको खेल ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ । नेपालले मंगलबार (आज) पपुवा न्युगिनीसँग एकदिवसीय क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेको नेपालले पपुवा न्युगिनीसँग खेल्ने दुईमध्ये पहिलो अभ्यास खेल आज हुन लागेको हो । नेपालको यो यात्रा केही कारण विशेष रहने छ । पहिलोपटक महत्वपुर्ण अन्तराष्ट्रिय भ्रमणमा पारस खड्का हुने छैनन भने राजिनामा घोषणा गरिसकेका प्रशिक्षक डेभ ह्वाटमोरका लागि विदाइ प्रतियोगिता हुनेछ । प्रतियोगिताको अभ्यासका लागि ओमनमा रहेका बेला अप्रत्यासित रुपमा राजिनामा घोषणा गरेका ह्वाटमोर र नेपालका लागि समेत यो खेल महत्वपुर्ण छ ।

अर्कोतर्फ नेपाललाई एकदिवसीय वरियताका लागिपनि यो श्रृंखला महत्वपुर्ण हुने छ । नेपालले पछिल्लोपटक कीर्तिपुरमा भएको मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजपछि महत्वपुर्ण प्रतियोगिता खेल्न लागेको हो ।
श्रृंखला अघि पपुवान्युगिनिसँग नेपालले खेल्ने दुई एकदिवसीय खेल भने तयारी र एक्सपोजर लागि विशेष हुनेछ । पहिलो भन्दा दोस्रो खेल नेपालका लागि सम्झनलायक समेत बन्नेछ । कीनकी नेपाललेले पहिलो पटक डे नाइट एकदिवसीय क्रिकेट खेल्नेछ ।

पारस विनाको नेपाल
क्रिकोणात्मक एकदिवसीयका लागि खेलाडीको अन्तिम नामावली सार्वजनिक हुनु केही दिन अघि मात्र कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि नेपाली क्रिकेटमा एक खालको तरंग आयो । पारसको खेल र उनको रणनीति नेपाली टिमका लागि सँधै महत्वपूर्ण रहि आएको सन्दर्भमा उनको अभाव नेपाली टिमलाई खट्किन्छ नै । कप्तान ज्ञानेन्द्र मल्ल, प्रशिक्षक डेभ वाटमोर लगायतले पनि मैदानमा पारस मिस हुने बताइसकेका छन् । तर उनको अभाव पूर्ति गर्ने गरि योजना बनाउनुको विकल्प नेपाली टिमसँग छैन । युवा खेलाडीको बाहुल्य रहेको टिमलाई पारसको अलराउण्ड प्रदर्शन र रणनीतिको अभाव महसुस नहुने गरि खेल्नुपर्ने चुनौती छ । पपुवा न्यूगिनीसँगका २ खेलमा नेपालले केही प्रयोगहरु गर्नेछ जसमा पारसको स्थानमा खेल्ने खेलाडीको चयन पनि एक हुनेछ ।

प्रशिक्षकको राजिनामाले तरंगित नेपाल
ओमान भ्रमणकै क्रममा प्रशिक्षक डेभि ह्वाटमोरको राजिनामाले नेपाली क्रिकेट तरंगित बनेको छ । ह्वाटमोरले ओमान पुगे लगत्तै पारिवारिक तथा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । भारतीय संचारमाध्यमहरुले भने उनले रणजी ट्रफिका लागि नेपाली टीम छाडेको दाबि गरेका छन् । यद्धपि क्यानले उनलाई राख्नका लागि अन्तिम प्रयास गर्ने जनाएपनि प्रतियोगिता अघि प्रशिक्षकको राजिनामाले स्वभाविक रुपमा नेपाली टीमलाई मानसिक दबाब परेको छ ।

रेकर्डमा बलियो पपुवा न्युगिनी
नेपाल र पपुवा न्यु गिनीले अहिलेसम्म एकदिवसीय फर्म्याटमा चारपटक खेलेका छन् । यी दुई टीमबिच पहिलो पटक सन् २००५ मा मलेसियामा आयोजित एकदिवसीय विश्वकप छनोट प्रतिस्पर्धा भएको थियाे। त्यसपछि यि दुई बिच भेट हुन १० वर्ष लाग्यो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २०१५ मा दुई खेल खेल भएको थियो । पछिल्लो पटक ३ वर्ष अघि जिम्बाब्वेमा आयोजित विश्वकप छनोटमानै प्रतिस्पर्धा भएको थियो। चारमध्ये एक खेलमा मात्र जीत हात पारेको र बाँकी तीन खेलमा पराजित भएकाले इतिहास पिएनजीको पक्षमा बलियो छ ।

ओमानको मैदान
ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे नेपाल र ओमानबिचको खेल सुरू हुनेछ । नेपाली टोली झण्डै २ हप्ता अघि नै ओमान पुगेको छ । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा १९ सदस्यीय नेपाली टोलीमा यसपटक युवा खेलाडीको प्रदर्शन महत्वपुर्ण हुनेछ । नेपालले पिएनजीसँगका दुई अभ्यास खेलपछि ओमान र अमेरिकासँग १३ र २० सेप्टेम्बर मा प्रतियोगिता खेल्ने छ । नेपालमा बर्षाले अभ्यास प्रभावित भएपछि नेपाल केही अघि नै ओमन पुगेर तयारी गरिरहेको हो । अभ्यासकै सिलसिलामा हुन लागेका पपुवा न्यू गिनीसँगका २ खेल त्रिकोणात्मक सिरिजको तयारीका लागि महत्वपूर्ण बन्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!