बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साउदी अरब जादा नक्कली ट्राभल डकुमेन्ट बनाए ५ वर्ष प्रतिबन्ध

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २३, २०७८ ०७;५४ बिहान प्रकाशित
साउदीमा १०८ नेपालीको मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरबमा यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाउने विदेशीलाई पाँच वर्षको प्रतिबन्ध लाग्ने भएको छ । साउदी सरकारले कानुन उल्लंघन गरी नक्कली ट्राभल डकुमेन्ट बनाउने विदेशीलाई आर्थिक जरिबानासहित पाँच वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लागाइने भएको हो ।

हालै अनुमोदन गरिएको कानुनको पालना नगर्ने व्यक्तिलाई एक लाख साउदी रियालसम्मको जरिबाना हुने प्रावधान राखिएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यसअघि यो जरिबाना रकम पाँच हजार साउदी रियाल मात्रै रहेको थियो । साथै यसअघि यस्तो प्रकृतिको कार्य गरेको पाइएमा तीन वर्ष मात्रै यात्रा प्रतिबन्ध लाग्ने नियम रहेको थियो । केही खुकुलो रहेका नियमहरूलाई त्यहाँको सरकारले थप कडा बनाउँदै लगेको बताइएको छ । यो नियमलाई त्यहाँको मन्त्रिपरिषद्ले अनुमोदन गरी लागू गरेको जनाइएको छ । पछिल्ला निर्णयसँगै त्यहाँ जरिबाना रकममा भारी वृद्धि गरिएको छ भने प्रतिबन्धको समयमा पनि २ वर्ष थपिएको छ ।

नयाँ नियमअनुसार राहादानीमा उल्लेखित विवरण थपघट वा परिवर्तन गरेको पाइएमा, जानीजानी राहदानी वा अन्य यात्रा कागजातलाई नष्ट गर्ने वा त्यस्ता कागजातमा व्यक्तिको फोटो परिवर्तन गर्ने व्यक्ति, लापरबाही गरेर यात्रा अनुमति पत्र हराउने व्यक्तिहरूलाई यस्तो सजाय हुने बताइएको छ । त्यस्तै गैरकानुनी रूपमा राहदानी वा यात्रा अनुमति पत्र बिक्री वितरणमा संलग्न व्यक्ति, तेस्रो पक्षसँग सम्बन्धित राहदानीको प्रयोग गर्ने व्यक्तिलाई पनि यो नियमअनुसार कारबाही गरिने जनाइएको छ । साथै ट्राभल डकुमेन्टबिना साउदी अरब छाडेर अन्यत्र जान खोज्ने वा साउदी प्रवेश गर्ने व्यक्तिलाई पनि यो सजायको भागीदार हुने बताइएको छ ।

यसैबीच, संसोधित नियमअनुसार यात्रा कागजात कानुन (ट्राभल डकुमेन्ट ) र यसको कार्यकारी नियमको कुनै पनि प्रावधानको उल्लंघन गर्नेलाई जरिबाना लगाइने समाचारमा जनाइएको छ । यद्यपि क्षम्य (माफीयोग्य) भएका यात्रीको हकमा भने सो कारबाही नगरिने बताइएको छ । यो समाचार प्रभाब दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!