बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्विट्जरल्याण्डमा हरितालिका तीज पर्वको रमझम

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २३, २०७८ ०८;०८ बिहान प्रकाशित
स्विट्जरल्याण्डमा हरितालिका तीज पर्वको रमझम
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ । गत वर्ष कोरोनाको त्रासले हरितालिका तीज पर्वमा पनि नेपाली दिदीबहिनीहरुको घरभित्रै बस्न बाध्य बने । तर, युरोपमा यतिबेला कोरोनाको प्रकोप पूर्ण रुपमा नियन्त्रण नभए पनि खोप लगाइसकेका मानिसहरु भने जमघट गर्न सुरु गरेका छन् । फलस्वरूप प्रवासमा रहेका नेपाली दिदीबहिनीहरु पनि तीजको आगामनसँगै खुलेर जमघट गर्न सुरु गरेका छन् । गत वर्षको तीजमा स्विट्जरल्याण्डमा नेपाली दिदिबहिनीहरू लकडाउनमा नै थुनिए । तर, यसपटक धितमर्ने गरी नाचगान र हर्षोउल्लासका साथ हरितालिका तीजको स्वागत गरेका छन्।

स्विट्जरल्याण्डको आराउ कान्टोनको स्टाउफेनमा आइतबार दिदीबहिनीहरू रातो पहिरनमा सजिएर गीत संगीतमा रमाउँदै तीज मनाए । गैरआवासीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डले यसपटक पनि यस्तो मेसो जुराएको हो । कार्यक्रम सम्पन्न गर्नका लागि एनआरएनए स्विट्जरल्याण्डले साथ दियो । कोरोनाको कहर यता झण्डै सय जनाको उपस्थितिमा स्विट्जरल्याण्डमा कार्यक्रम भएको यो पहिलो पटक हो ।

एनआरएनको स्विट्जरल्याण्डले यसै वर्ष इतिहासमा नै पहिलो पटक महिला नेतृत्व पाएको थियो । शुभ एल्मर लामाको नेतृत्वको रहेको संघले युवापुस्तामा पनि तीजको महत्व र रहनसहन बुझाउने अभिप्रेरेणाले दोस्रो पुस्ताका नेपालीहरुलाई कार्यक्रममा समेटेको थियो । ‘हामीले कोरोनाको अत्यासपछि धेरैपछि यसरी जमघट गर्ने मौका पायौं । समुदायको यो उपस्थितिले हामीलाई अझ प्रेरेणा मिलेको छ,’ अध्यक्ष एल्मरले भनिन् ।

कार्यक्रममा आईसीसी सदस्य सीमा गौतमले तीजको महत्वबारे बोलेकी थिइन्। उनले विदेशमा नेपाली दिदीबहिनीहरुको आफ्नो चाडपर्व र संस्कृतिप्रतिको यो प्रेमले नेपालसँग सधै नजिक बनाइरहने बताइन् । एनआरएनए महिला फोरम स्विट्जरल्याण्डकी महिला फोरम संयोजक चम्फा रुकस्टुल ज्ञवालीले कार्यक्रमको संचालन गरेकी थिइन् । कार्यक्रममा पोर्चुगलदेखि आएकी कलाकार संगीता पुनले तीजको लहर आयो बरिलै गीतमा नृत्य प्रस्तुत गरिन्। सबन महत्तले लाली गुरास अजम्बरी बोलको गीत सुनाइन् । कलाकार निर्मला डंगोलले फुलबुटे सारीमा नृत्य प्रस्तुत गरिन् । तीजको अवसरमा सहभागीहरुलाई आयोजकले दरको समेत व्यवस्था गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!