बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारमा मृतक र घाइते कामदारको पैसा परराष्ट्रको खातामा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २३, २०७८ १०;२५ बिहान प्रकाशित
अफगानस्तानमा रहेका नेपालीको उद्धार गर्न कार्यदल गठन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग भएका कामदारको करिब दुई करोड रुपैयाँ परराष्ट्र मन्त्रालयले आफ्नो खातामा राखेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । केही समय अघि सार्वजनिक महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले कतारको दोहास्थित नेपाली दूतावासबाट २०७६ साल पुस २ गते नाम र नेपालको ठेगाना खुल्न नसकेका मृतक र घाइतेहरुको क्षतिपूर्ति वापतको १ करोड ६० लाख ७० हजार प्राप्त भएकोमा उक्त रकम हालसम्म मन्त्रालयकै खातामा रहेको भन्दै उक्त प्रश्न उठाएको हो ।

वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको क्षतिपूर्ति वापतको रकम सम्बन्धित रोजगार कम्पनी तथा बिमा कम्पनीबाट प्राप्त हुने रकम नेपाली नियोगहरुमार्फत परराष्ट्र मन्त्रालयमा प्राप्त हुने र मन्त्रालयले मृत्यु, घाइते भएका व्यक्तिको स्थायी ठेगानामा रहेको जिल्ला प्रशासन कार्यालयमा पठाउने गरेको छ ।

गत वर्ष विभिन्न मुलुकमा मृत्यु र घाइते भएका ३ सय ८ जनाको क्षतिपूर्ति वापतको २७ करोड १४ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको भएपनि प्रतिवेदनले मृृतक तथा घाइतेका हकवालाले क्षतिपूर्ति वापतको रकम प्राप्त गरे÷नगरेको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट प्रतिवेदन लिई अनुगमन नगरेको भन्दै हकवालाले क्षतिपूर्ति रकम प्राप्त गरे÷नगरेको सम्बन्धमा मन्त्रालयले नियमित तथा आवधिक अनुगमन गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनले गन्तव्य मुलुकबाट आएको मृतक र घाइतेको रकम उनीहरुका आश्रित परिवारले नपाए मन्त्रालयको खातामा नराखी उक्त संचित कोषमा दाखिला गर्न पनि सुझाव दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!