बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायल रोजगारी : इजरायल जाने कामदारको परीक्षाको परीक्षा केन्द्रहरु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २३, २०७८ २२;३५ मध्यान्ह प्रकाशित
इजरायल रोजगारी : इजरायल जाने कामदारको परीक्षाको परीक्षा केन्द्रहरु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा इजरायल पठाउने नेपाली सहायक कामदार छनौट गर्न अंग्रेजी भाषा परीक्षा संचालनको लागि परीक्षा केन्द्रहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले एक सूचानामार्फत काठमाडौं उपत्यकाका विभिन्न स्कुल र कलेजहरुमा परीक्षा केन्द्र तोकिएको सूची प्रकाशित गरेको छ । वैदेशिक रोजगारीका लागि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा जान आवेदन दिएका ९ हजार ६ सय ९९ जनाको आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । आवेदन छनौटको काम अन्तिम चरणमा पुगेसँगै विभागले स्वीकृत आवेदकहरुको लागि परिक्षा केन्द्रहरु तोकेको हो ।

भाषा पास गरेपछि रोजगारीका लागि इजरायल जाने सतप्रतिशत ग्यारेन्टीसमेत नहुने विभागले जनाएको छ । भाषा पास गरेकामध्ये चार सय जनाले भने इजरायल जान नपाउने विभागले यसअघि नै बताइसकेको छ । २८ भदौमा सञ्चालन हुने अंग्रेजी भाषाको लिखित परीक्षाबाट करिब एक हजार ६ सय जना उत्तीर्ण हुने बताइएको छ । उनीहरू मौखिक परीक्षामा सहभागी हुने र त्यसबाट एक हजार चार सय जनाको अन्तिम नामावाली सार्वजनिक गरिने जनाइएको छ । त्यसमध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जनाले रोजगारीका लागि इजरायल जान पाउने छन् ।

एक हजार जनाको कोटा निर्धारण गरेर माग भएको आवेदनमा नौ हजार छ सय ९९ जनाको आवेदन परेको छ । त्यसमध्ये चार हजार दुई सय महिला र पाँच हजार चार सय ९९ जना पुरुष रहेको विभागले जनाएको छ । रोजगारीका लागि इजरायल जानका लागि १ लाख ६५ हजार लागत लाग्ने विभागले पहिल्यै खुलाइसकेको छ । उक्त रोजगारीबाट श्रमिकले मासिक करिब एक हजार ६ सय अमेरिकी डलर आम्दानी गर्न सक्ने छन् ।

चार वर्षसम्म करार अवधि थप गर्न सक्ने विकल्पसहित सुरुमा एक वर्षको करार सम्झौता गरिने विभागले जनाएको छ । र, पाँचौं वर्षमा भने अनिवार्य स्वदेश फर्कनै पर्ने, अन्यथा गैरकानुनी ठहर हुने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!