बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अष्ट्रेलियाले अक्टोबरदेखि विदेश यात्राका लागि भ्याक्सीन पासपोर्ट दिने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २४, २०७८ ०७;३६ बिहान प्रकाशित
अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | अस्ट्रेलियाको केन्द्रिय सरकारले आगामी अक्टोबरदेखि विदेश जानेका लागि ‘अन्तर्राष्ट्रिय कोभिड भ्याक्सिन पासपोर्ट’ वितरण गर्ने तयारी गरेको छ। केन्द्रिय सरकारले विदेश यात्राको तयारीस्वरूप उक्त व्यवस्था लागू गर्न लागेको हो। भ्याक्सीन पासपोर्टले मानिसलाई आफ्नो खोपको स्थिति अन्तर्राष्ट्रिय रूपमा प्रमाणित गर्न सहयोग गर्ने सरकाले जनाएको छ। तर अस्ट्रेलिया फर्कने क्रममा मानिसहरूले खोपका दुवै मात्रा लगाइसकेको प्रमाणित गरे पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता कायमै रहने छ।

सरकारले अस्ट्रेलियाबाट मानिसहरू अन्य देश कहिलेदेखि जान पाउँछन् भन्नेबारे कुनै स्पष्ट मिति नतोके पनि अक्टोबरदेखि यो प्रावधान सुरु हुने बताएको छ।प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाएका मानिसहरूलाई विशेष सुविधा उपलब्ध गराउने भन्दै यस्तो योजना ल्याउन लागेको बताएका छन्। ‘खोप लगाउने नागरिकमा जोखिम कम हुनाले यो आवश्यक छ, यसले संक्रमित हुनबाट बचाउँछ र संक्रमण हुने खतरावाट पनि बचाउँछ’, उनले भने। कोरोना भाइरसविरूद्ध अष्ट्रेलियाले तय गरेको नीति अनुरूप तेस्रो चरणमा प्रवेश गरेको हुनाले स्वदेश फर्कन चाहने खोप लगाइसकेका अस्ट्रेलियन नागरिकका लागि कुनै सिमासमेत तोकिने छैन।

आउँदो नयाँ वर्ष अगाडि नै अस्ट्रेलियन जनताले खोप लगाइसकेपछि अन्तर्राष्ट्रिय विद्यार्थीलगायतलाई अस्ट्रेलिया प्रवेशको बाटो खोलिने प्रधानमन्त्रीले बताए। ‘यी सबै चिजका लागि अस्ट्रेलिया जनतालाई चाडोभन्दा चाडो खोप लगाउन र अवसरको सदुपयोग गर्न आब्हान गर्दछु’, प्रधानमन्त्री मोरिसनले भने।

सिडनीबासीको उकुसमुकुस केही हदसम्म तोडिने
मानिसलाई स्वतन्त्रता कति प्यारो हुन्छ भन्ने कुरा अस्ट्रेलियाको सिड्नीबासीको करिब डेढ महिना लामो लकडाउन र स्थानीयको उकुस मुकुसवाटबाट प्रष्ट हुन्छ। कोरोना महामारी र बढ्दो प्रभावका कारण राज्य सरकारले लाएको लकडाउनबाट मानिसहरू वाक्क दिक्क मात्र भएनन्, सडकमै निस्किएर लकडाउनविरूद्ध प्रर्दशन गर्नसमेत बाध्य भए।

त्यती मात्र होइन लकडाउन र कर्फ्यूबाट आजित जनमानसमा बढ्दो मानसिक समस्या र राज्यको आर्थिक भारका कारण अब राज्य सरकार केही लचिलो हुने भएको छ। तर कोरोनाबाट सुरक्षित बन्ने एउटा मात्रै उपाय खोप भएकोले राज्यले कोरोनाविरूद्ध खोप लगाएका जनतालाई मध्यनजर राखेर आगामी अक्टोबर १३ देखि केहि लचिलो नीति अपनाउने भएको हो। जसमा शारीरिक ब्यायामका लागि समय सीमा नतोकिने र पाँंच जनासम्म भ्याक्सीन लगाएका बयस्कलाई घर बाहिर भेटघाटको अनुमती दिइने कुरा जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!