बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एनआरएनए आईसीसी निर्वाचनमा मतदानसम्बन्धी सिष्टममै कम्युनिष्टहरुबाट धाँधलीको आशंका, विज्ञ परीक्षण गर्न माग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २७, २०७८ ०८;३७ बिहान प्रकाशित
गैरआवासीय नेपाली सङ्घको सम्मेलन कात्तिकमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । विश्वभरका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी)को चुनाव लागिरहेका बेला अध्यक्षका एकजना प्रत्यासीले अनलाइन भोटिङको विश्वसनीयतामा प्रश्न उठाएका छन्। अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका बेलायतबासी कुल आचार्यले अनलाइन भोटिङ सिष्टमबारे स्वतन्त्र विज्ञ नियुक्त गरेर परीक्षण गराउनु पर्ने र हालसम्म गरिएका विवादास्पद भोटिङको छानविन गर्नुपर्ने माग राखेका छन्।

उनले आईसीसी अध्यक्ष कुमार पन्तलाई एक पत्र लेख्दै सो माग गरेका हुन्। एनआरएनए आईसीसीमा यसपटकको निर्वाचनमा पूर्वकम्युनिष्टहरुको समूह र पूर्व नेपाली कांग्रेससमबद्ध समूहकाबीच प्रतिष्पर्धा हुँदै छ। उजुरकर्ता नेपाली कांग्रेससम्बद्ध प्रवासी नेपालीहरुको संगठनको जनसम्पर्क समितिका तर्फबाट अध्यक्ष पदका आधिकारिक उम्मेद्वार हुन्। अनलाइन भोटिङका लागि तयार गरिएको एमआईएस सिष्टममा उनले प्रश्न उठाएका हुन्। यो सिस्टम तयार गर्ने कार्यको नेतृत्व हाल आईसीसी सचिव रहेका गौरीराज जोशीले गरेका थिए। जोशी अमेरिकामा आईटीसम्बन्धी व्यापार गर्छन्। र आफैं पनि उम्मेद्वार बनेका छन्।

जोशी गैरकांग्रेसी समूहका तर्फबाट उम्मेद्वार भएकाले र उनको नेतृत्वमा बनेको सिष्टम अपरेटरले दुरुपयोग गर्न सक्ने प्राविधिक छिद्र देखापरेकाले सोही प्राविधिक छिद्रका माध्यमबाट निर्वाचनमा धाँधली हुन सक्ने भन्दै त्यसबारे स्वतन्त्र परीक्षण र अनुगमनको माग गरिएको बताइएको छ। जोशी नेतृत्वमा बनेको एमआईएस सिष्टमले जापान लगायतका देशमा व्यापक धाँधली भएको र त्यहाँ वामपक्षीय उम्मेद्वारहरुलाई जवर्जस्ती जिताइएको आरोप लोकतान्त्रिक समूहले लगाउंदै आएको छ र यो प्रकरण अहिले नेपालको परराष्ट मन्त्रालयमा उजुरीको तहमा पुगेको छ।

जापानको धाँधलीले जोशी नेतृत्वको आईटी सिष्टमप्रति अविश्वास बढाएपछि अध्यक्षका प्रत्यासी आचार्यले त्यसको निश्पक्षतामा प्रश्न उठाएका हुन्। डिसी नेपाललाई प्राप्त आचार्यले अध्यक्ष पन्तलाई लेखेको पत्रमा निश्पक्ष आइटी विज्ञलाई सिष्टमको प्राविधिक समूहमा सहभागी गराउन माग गरिएको छ। त्यसैगरी सो सिष्टमको प्रयोग गरी हालसम्म भएका गरिएका कामहरु सार्वजानिक गर्न, आईसीसी निर्वाचनका लागि प्रतिनिधि छनौटको निर्वाचन सकेपछि पनि एमआईएस सिष्टममा नयाँ नामहरु धेरै थप गरेकोबारे यकिन विवरण सार्वजानिक गर्न, डेलिगेट छनौटको भेरिफिकेसन गर्न एनसीसीका प्रतिनिधि र आईटी विवज्ञको भेरिफिकेसन टोली गठन गर्न पनि माग गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!