साउदी अरबको ०८ वटा बहुप्रतिष्ठित कम्पनिहरु मा नेपाली पुरुष कामदारको माग गरेको छ । कम्पनीले बिभिन्न पोस्टका लागि १३१ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ३१,२८०/- देखि ७८,२००/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ७८ हजार माथि रहेको छ । इच्छुक कामदारले वोर्क फोर्स सर्भिसेज प्रा. लि. को कार्यालय सिनामंगल, काठमाडौँमा असोज ३ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि www.baideshikjobs.com मा जानु होला |
प्रतिक्रिया लेख्नुहोस्:-