बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बहराइनमा आन्दोलित श्रमिकका समस्या समाधानका लागि निरन्तर सम्पर्क भइरहेको छ : दूतावास

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २७, २०७८ १३;४४ मध्यान्ह प्रकाशित
बहराइनमा गैर कानुनी रूपमा कार्यरत श्रमिकलाई कोरोनाको खोप लगाउन दूतावासको अनुरोध
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – बहराइनमा देखिएको नेपाली श्रमिकको समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । केही दिनदेखि बहराइनको बाम्को प्रोजेक्टको ठेक्का पाएको नासिर सिड अलहाजरी कर्पोरेसनमा (एनएसएच) कार्यरत नेपाली श्रमिक र त्यहाँको व्यवस्थापन बीचको विवाद समाधानका लागि भएको प्रारम्भिक शाखा कार्यान्वयनका लागि निरन्तर प्रयास भइरहेको भन्दै दूतावासले संयमता अपनाउन नेपाली श्रमिकलाई अनुरोध समेत गरेको छ ।

यस कम्पनीमा कार्यरत श्रमिकले सुरक्षा र स्वास्थ्यकर खाना दिनुपर्ने माग राख्दै गएको मंगलबारबाट काम छाडेर क्याम्पमा नै बसेर आन्दोलन थालेका थिए । श्रमिकहरूले काम छाडेपछि नेपाली दूतावास, बहराइन सरकार, रोजगारदाता कम्पनी र श्रमिकबीच गएको ७ सेप्टेम्बरमा छलफल भएको थियो । छलफलमा बहराइन सरकारले नै समस्या समाधानको खाका श्रमिक समक्ष राखेको थियो । बहराइन सरकारले राखेको प्रस्तावमा सबै श्रमिक सहमत भएको र सबैले सहमति जनाको खाका कार्यान्वयनका लागि दूतावासले बहराइन सरकारले श्रम मन्त्रालय, रोजगारदाता कम्पनी र दूतावाससँग निरन्तर सम्पर्क गरिरहेको पनि जनाएको छ ।

वार्तामार्फत नै समस्याको समाधान हुने भन्दै दूतावासले सबै श्रमिकलाई केही समय संयमता अपनाइ समस्या समाधानका लागि बनेको खाकालाई पूर्णता दिन पनि अनुरोध समेत गरेको छ । एनएसएच कम्पनीमा कार्यरत झण्डै ७ सय नेपालीसहित अन्य विभिन्न देशका श्रमिकहरू पनि आन्दोलनमा छन् ।

श्रमिकहरूले ग्यास र तेल प्रशोधन केन्द्रको बिचमा क्याम्प राखिएकोले स्वास्थ्यमा गम्भीर समस्या परेको भन्दै तुरुन्तै क्याम्पलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । खाना खान पनि मेसमा कम्तीमा आधा घण्टा पालो कुर्नु पर्ने र एकै पटक सयौं जम्मा हुने मेसमा पर्याप्त चिसो पुग्ने क्षमताको एसीको व्यवस्था नहुँदा समस्या भएको पनि श्रमिकले गुनासो गरेका छन् । यस्तै कम्पनीले श्रमिकलाई स्वस्थ्यकर र पोषणयुक्त खाना पनि नदिएको श्रमिक बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!