बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेन्जेमाको ह्याट्रिकमा रियलको पुनरागमन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
भदौ २८, २०७८ ०७;२२ बिहान प्रकाशित
बेन्जेमाको ह्याट्रिकमा रियलको पुनरागमन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

करिम बेन्जेमाको ह्याट्रिकको मद्दतले दुईपटक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले सेल्टाभियोमाथि शानदार जीत हासिल गरेको छ । आफ्नो घरेलु मैदानमा ५६० दिन पछि फर्किएको रियलले ५–२ को जीत हासिल गरेको हो । सान्टी मिनाले पाहुना टोलीलाई खेलको शुरुवातमा नै अग्रता दिलाए पनि बेन्जेमाले बराबरी गोल फर्काएका थिए । फेरि फ्रान्को कर्भीले सेल्टालाई अग्रता दिलाए भने बन्जेमाले पुनः खेल बराबरी गरे ।

भिनिसियस जुनियरले रियलका लागि तेस्रो गोल गरे भने युवा खेलाडी एडवार्डो कामाभिङ्गाले डेब्यूको छैटौँ मिनेटमा गोल गरे । ८७ औँ मिनेटमा गोल गर्दै बेन्जेमाले आफ्नो ह्याट्रिक पूरा गरे । जीतसँगै कार्लो एन्चेलोटीको टोली ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले सन् २०२० को मार्च १ पछि सान्टिायागो बर्नेबेउमा पहिलो खेल खेलेको हो । त्यतिबेला रियलले बार्सिलोनालाई एलक्लासिकोमा हराएको थियो । पहिलो खेलमा ३० हजार समर्थकहरुलाई मैदान प्रवेश गर्न अनुमति दिइएको थियो ।

उता, एथ्लेटिको म्याड्रिडले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै नवप्रवेशी एस्पानियोललाई २–१ गोलले पराजित गरेको छ । राउड डे टोमासले एस्पानियोललाई अप्रत्यासित अग्रता दिलाएका थिए । तर ७९ औँ मिनेटमा यानिक कारास्कोले बराबरी गोल फर्काए भने फ्रेन्च मिडफिल्डर थोमास लेमारले इन्जुरी समयमा गोल गदै साबिक विजेतालाई महत्त्वपूर्ण ३ अंक दिलाए । त्यस्तै, भ्यालेन्सियाले ओसासुनालाई ४–१ ले हरायो । रियल, भ्यालेन्सिया र एथ्लेटिकोको समान १० अंकपछि गोलअन्तरको आधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!