बैदेशिक पोष्ट
२०८२ फाल्गुन २७, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाको केन्टकीमा नेपाली युवाहरुलाई प्रोत्साहन र सम्मान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २८, २०७८ ०७;२६ बिहान प्रकाशित
अमेरिकाको केन्टकीमा नेपाली युवाहरुलाई प्रोत्साहन र सम्मान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

केन्टकी, अमेरिका । गैरआवासीय नेपाली संघ, केन्टकीले स्थानीय अरु नेपाली संस्थाहरुसँग मिलेर अमेरिकामा हुर्कदैँ गरेको दोस्रो पुस्ताका नेपाली युवा युवतीलाई प्रोत्साहित गरेको छ।

एएनकेए, एनएएसके र इनास केन्टकीसमेतको सहभागितामा नेपाली समुदायबाट हाइइस्कुल ग्राजुएट गर्ने ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीको प्रमुख आतिथ्यमा सेप्टेम्बर १२ आइतबार सम्पन्न सो कार्यक्रममा केन्टकीमा एनआरएनएका गतिविधि शुरुवात गर्ने अग्रजद्वय पुरुषोत्तम बोहोरा, शशी अधिकारी, एनआरएनएका पहिलो दोस्रो कार्यकालका अध्यक्ष दिलु पराजुलीलाई एनआरएनए मुभमेण्ट सम्मानले सम्मानित गरिएको थियो।

अमेरिकाको केन्टकी राज्यको लेक्सिनटनमा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई कलाकारितामा हौशला र प्रोत्सान गरेकोमा, अति राम्रो नृत्य गरेकोमा बाल प्रतिभा बारुणी पाण्डेलाई प्रोत्साहन सम्मान, सौरभ खड्का,सफल डुम्रे, सार्थक रिजाललाई युथ भोलेन्टियर अवार्ड, निशान बुढाथोकी, विशेष पौडेललाई युथ अवार्ड दिइएको थियो।

सम्मानितहरुलाई सम्मान गर्दै प्रमुख अतिथि त्रिपाठीले एनआरएनएले युवा पुस्तालाई प्रोत्साहित गर्न नसके, उनीहरुलाई एनआरएनए अभियानमा सक्रिय बनाउन नसके एनआरएनए अहिलेको पुस्तामा मात्र सिमित हुने बताए। उनले केन्टकी च्याप्टर र अरु संस्थाहरुको सहभागितामा स्थानीय नेपाली मुलका युवाहरुलाई प्रोत्साहित गर्दै अभियानमा सरिक गराउने कामको सह्राना पनि गरे। उनले गुट, उपगुटमा विभाजित भएर स्वार्थमा एनआरएनए अभियानलाई डुवाउनु नहुनेमा सबै सचेत हुनुपर्ने धारणा राखेका थिए।

अर्जुनकिशोर न्यौपाने र डमरु पौडेलले संचालन गरेको केशवराज लोहनीको अध्यक्षतामा भएको सो कार्यक्रममा पुरुषोत्तम बोहोरा र दिलु पराजुली विशेष अतिथि थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!