बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

म्यानपावरले ठगेपछि अस्पतालमा बम राखेर फिरौती !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २८, २०७८ १०;४१ बिहान प्रकाशित
म्यानपावरले ठगेपछि अस्पतालमा बम राखेर फिरौती !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ: गत भदौ २४ गते काठमाडौँ पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा बम राखिएको खवर फैलियो । उक्त बम अर्को दिन नै सेनाको टोलीले निस्क्रिय बनाएको थियो । अस्पताल प्राङगणमा बम राखेर डा किशोर प्रधानलाई अपरिचित युवाहरुले ३ करोड फिरौती माग्दै पटक पटक फोन गरिरहे । फोन गर्ने धादिङका आशिष कुंवर थिए । कुंवरले डा प्रधानलाई फोन गरेर अस्पताल र घर समेतमा बम राखेको र पैसा नदिए ध्वस्त पारीदिने भन्दै धम्काइरहेका थिए ।

अस्पतालमा बम राख्ने कुंवरसहित तीन जनालाई प्रक्रेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई फुटुङ बस्ने २५ वर्षीय आशिष कुंवर, उनका भाई २० वर्षीय अभिषेक कुंवर र रोल्पाको खोलावाङ घर भएका ४० वर्षीय अम्मर बहादुर रोका मगर छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा आइतबार आरोपीहरु सार्वजनिक गरिएको छ ।

परिसरका एसएसपी अशोक सिंहका अनुसार धादिङका आशिष र अभिषेक काठमाडौँ फुटुङमा बसेर विदेश जाने तयारीमा थिए । विदेश जाने प्रक्रियाको लागी १७ लाख बढी खर्च भैसकेको थियो । तर भिसा आएको थिएन । एक महिना अघि आशिष आँखाको लेन्स फेर्नको लागि मात्रृका आँखा अस्पताल बानेश्वर पुगेका थिए । जहाँ ८० हजार खर्च गरेर आँखा उपचार गरे ।

प्रहरीका अनुसार उपचारको लागि आँखा अस्पताल पुगेका उनीहरु अस्पताल चलेको देखेपछि पैसा कमाउन सकिन्छ भनेर बम राख्ने योजना बनाएका थिए । उनीहरुले युट्यूव हेरेर बम बनाउन सिकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । डाक्टरलाई फोन गरेर धम्काउनको लागि एनसेल र स्मार्ट फोनको तीन वटा नयाँ सिमकार्ड किनेका थिए । युट्यूब हेरेरै टाइम बम बनाएपछि उनीहरु ट्याक्सीमा बम लिएर गई अस्पतालको तेस्रो तलामा राखेर फर्केका थिए । बम राखेपछि उनीहरुले अस्पतालको एक कर्मचारीलाई फोन गरेर शौचालयमा बम भएको खवर गरेका थिए ।

१ करोड ७५ लाख लेनदेन गर्ने गरी अम्मर बहादुर रोकाले बार्गेनिङ गरेका थिए । पैसा लिएर नागढुंगा आउनका लागि प्रधानलाई खवर गरेका थिए । यसै क्रममा आशिष र अम्मरबहादुर प्रक्राउ परे । अभिषेकलाई भने प्रहरीले धादिङबाट प्रक्राउ गरेर ल्याएको हो । प्रहरीले उनीहरूमाथि ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । एसएसपी सिंहका अनुसार उनीहरुले बनाएको बम कुन अवस्थामा थियो, सक्कली नै थियो कि नक्कली, दाजुभाई यसअघि पनि आपराधिक घटनामा संग्लन थिए थियनन् भन्ने बारे थप अनुसन्धान गरिँदैछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!