बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायलको भाषा परीक्षामा ६ हजार बढी सहभागी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २९, २०७८ ०८;२४ बिहान प्रकाशित
इजरायलको भाषा परीक्षामा ६ हजार बढी सहभागी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : इजरायलका दीर्घकालीन स्याहार केन्द्रको रोजगारीका लागि वैदेशिक रोजगार विभागले सञ्चालन गरेकोे अंग्रेजी भाषा परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएका छन् । काठमाडौंमा तोकिएका सबै १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न भएको विभागले जनाएको छ । विभागले सोमबार ८० अंकको परीक्षा सञ्चालन गरेको हो ।

विभागले एक हप्ता भित्रै परीक्षाको नतिजा प्रकाशन गरेर अर्को हप्ता २० अंकभारको अन्तर्वार्ता गरी सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने बताएको छ । सम्झौता अनुसार नेपालले शुरूमा एक हजार जना दीर्घकालीन स्याहार केन्दमा पठाउने छ । त्यसका लागि योग्यता क्रममा कम्तीमा १ हजार ६ सय जना उत्तीर्ण गराउने विभागले बताउँदै आएको छ । विभागका सूचना अधिकारी कमल ज्ञवालीले ओएमआर विधिबाट उतरपुस्तिकाको जाँच हुने भन्दै एक दुई दिनमै नतिजा सार्वजनिक गर्न सकिने बताए । इजरायलले एक हजारमध्ये ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३०० पुरुष लैजाने बताएको छ ।

इजरायलका लागि यसपट ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए । जसमध्ये ७ हजार ९ जनाको फारम स्वीकृत भएको विभागको भनाइ छ । विभागले तोकेको मापदण्डअनुसार आवेदन गरेकोे तर छानविनका नाममा आवेदन नै अस्वीकृत गरिएको कतिपयको गुनासो छ भने कतिपयले तालिम केन्द्रहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव, विभागका महानिर्देशक र परीक्षा सञ्चालनमा सहभागी कर्मचारीहरुको नाम जोडेर सेटिङ मिलाइसकेको र पास गराउने ग्यारेन्टी भन्दै दश लाख रूपैयाँसम्म मोलमोलाई गर्ने गरेका छन् । मध्यान्ह राष्ट्रिय दैनिकीलाई प्राप्त एउटा अडियोमा लाखौं रूपैयाँ मोलमोलाई गरिएको आवाज सुन्न सकिन्छ ।

विभागले भने इजरायल रोजगार छनोट प्रक्रिया प्रविधिमा आधारित रहेको भन्दै सेटिङका आधारमा पठाउन सकिने अवस्था नभएको दाबी गरेको छ । इजरायल रोजगारमा छानिएका कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउनेछन् । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर झन्डै १ लाख ९० हजार नेपाली रुपैयाँ हुनेछ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । यता श्रम मन्त्रालयले २०७२ जेठ २६ मा गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ निर्णय विपरीत इजरायलको रोजगारीमा जाने कामदार छनोट गर्न लागिएको भन्दै सर्वोच्चमा परेको एउटा रिट विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!