रोमानियाको बहुप्रतिष्ठित कम्पनि Everest Jobs srl Romania मा नेपाली पुरुष तथा महिला कामदारको माग गरेको छ । Everest Jobs srl Romania कम्पनीले बिभिन्न पोस्टका लागि १२० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ६४,५२०/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ६४ हजार माथि रहेको छ । इच्छुक कामदारले रावल इन्टरनेशनल प्रा लि को कार्यालय सिनामंगल, काठमाडौँ मा असोज ५ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि www.baideshikjobs.com मा जानु होला |
प्रतिक्रिया लेख्नुहोस्:-