बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दसैँको मुखमा चिनीको मूल्य बढाउन चलखेल

आयात अनुमति माग्दै पठाइएको दुई प्रस्ताव अर्थ मन्त्रालयबाट गायब

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ३०, २०७८ ०७;२१ बिहान प्रकाशित
दसैँको मुखमा चिनीको मूल्य बढाउन चलखेल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात अनुमति माग्दै पटक–पटक पत्र पठाइसकेको छ । तर, अर्थ मन्त्रालयका जिम्मेवारी अधिकारीहरू सो पत्र रोक्दै चिनीको अभाव गराउने खेलमा लागेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले ८ महिना अगाडि ५० हजार मेट्रिक टन चिनी आयात अनुमति माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । कर्पोरेशनले ५० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति मागे पनि अर्थ मन्त्रालयले २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो ।

उक्त परिमाणको चिनीले बजारको माग धान्न नसक्ने भएपछि साल्ट ट्रेडिङले २०७८ सालको वैशाख पहिलो साता थप ३० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति माग्यो । पाँच महिनाअघि गरेको अनुमति प्रस्ताव अर्थमै हराएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही भदौमा अर्को प्रस्ताव पठाइसकेको छ । मन्त्रालयले भदौ ८ गते ५० हजार मेट्रिक टन चिनी आयातको अनुमति माग्दै अर्थलाई पत्र लेखेको थियो ।

उद्योग मन्त्रालयको स्रोतले भन्यो, ‘हामीले वैशाखमै चिनी आयातको अनुमति मागेका हौँ । तर, त्यसको कुनै जवाफ नआएपछि यही भदौमा अर्को प्रस्ताव गरेका छौँ ।’ भदौमा गरेको आयात अनुमति प्रस्तावमा ४० हजार मेट्रिक टन चिनी कर्पोरेशन र १० हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने उल्लेख छ । ‘तर, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । हामीले पत्राचार गरिरहेका छौँ । पटक–पटक पठाएको अनुमति पत्र रोक्दा अर्थ मन्त्रालयको भूमिका नै शङ्कास्पद लाग्न थालेको छ,’ उनले भने ।

अहिले कति छ चिनी मौज्दात ?
चिनी उत्पादन गर्ने र चिनीको व्यापार गर्ने सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनी मौज्दात निकै कम छ । नेपाल चिनी उत्पादक संघसँग आबद्ध विभिन्न चिनी उद्योगीहरूले आफूहरूसँग जम्मा ६ हजार मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी गराएका छन् । यस बाहेक कर्पोरेशनसँग ३०० मेट्रिक टन चिनीको मौज्दात छ । यो बाहेक व्यापारीसँग कति चिनीको मौज्दात छ भन्ने आधिकारिक तथ्याङ्क सरकारका कुनै निकायसँग छैन ।

चाडपर्वको समयमा मासिक करिब ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्ने चिनी उत्पादक संघले जानकारी दिएको छ । यसले नेपालमा रहेको मौज्दात र खपतको स्थिति आकाशपाताल फरक रहेको पुष्टि हुन्छ । जम्मा ६ हजार हाराहारी मेट्रिक टन चिनी मौज्दात भए पनि दसैँ/तिहारको २ महिने अवधिमा ६० हजार मेट्रिक टनभन्दा बढी हुन्छ । यस पटकको दसैँ/तिहार तथा छठमा चिनीको बजार माग र आपूर्तिको स्थिति नमिल्ने देखिइसकेको छ ।

अर्थ मन्त्रालयले यतिबेला आयातको अनुमति दिएपनि आयातको ग्लोबल टेण्डरको प्रक्रिया पु-याउँदा १ महिनासम्म समय लाग्छ । टेण्डर गरेर आयात प्रक्रिया थाल्दासम्म चाडबाड नै सकिने निश्चित छ ।

मूल्य बढ्ने पक्का
अर्थ मन्त्रालयले आयात अनुमति रोकेपछि दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने पक्कापक्की भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले नै बताएका छन् । मन्त्रालयकी उपसचिव उर्मिला केसीले दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने सम्भावना देखिएको बताइन् । उनले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीले चिनी बेचेर मूल्य हस्तक्षेप गर्नुपर्नेमा अर्थ मन्त्रालयले चिनी आयात अनुमति नदिँदा मूल्य बढ्ने निश्चितजस्तै देखिएको बताएकी हुन् ।

हाल कर्पोरेशनले प्रतिकिलो ७८ रुपैयाँमा चिनी बेचिरहेको छ । सोही चिनी व्यापारीहरूले प्रतिकिलो ९५ रुपैयाँसम्म बिक्री गरिरहेका छन् । व्यापारीले अहिले नै सरकारी संस्थानको भन्दा महँगोमा चिनी बिक्री गरिरहेका हुन् । जुन, चाडपर्व नजिकिँदै गर्दा थप बढ्ने सम्भावना देखिएको हो । नेपाल खुद्रा व्यापार संघले अहिले थोक (होलसेल) मै चिनीको मूल्य ८५ रुपैयाँसम्म पर्ने बताएको छ ।

जुन, खुद्रा पसल हुँदै उपभोक्तासम्म पुग्दा प्रतिकिलो ९५ रुपैयाँभन्दा पनि माथि जाने देखिन्छ । यद्यपि; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चिनीको बजार मूल्य ९० रुपैयाँभन्दा तल नै रहेको दाबी गर्छ । तर, बजारमा व्यापारीले चिनी प्रतिकिलो ९५ रुपैयाँ बिक्री भइरहेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!