बैदेशिक पोष्ट
२०८३ बैशाख ८, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसिया र खाडी जानेबाट ठूलो अपेक्षा गर्नु गलत : डा.गुरुङ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ३०, २०७८ ०८;५९ बिहान प्रकाशित
मलेसियाबाट कोरोना अवधीभर ५९ हजार ६३२ जना नेपाली श्रमिक स्वदेश फर्किए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– श्रम विज्ञ डा.गणेश गुरुङले रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा गएका युवाबाट राज्यले ठूलो आस गर्न नहुने बताएका छन् । मलेसिया तथा खाडी मुलुकमा रोजगारीमा जानेहरुको उद्देश्य नै घर परिवार चलाउनु भएकाले उनीहरुबाट आएको रेमिट्यान्स सदुपयोग भएन भन्नु नै गलत हुने डा. गुरुङले बताएका हुन् ।

नेपालमा गरेको खेतीपातीले वर्षभरि खान नपुगेपछि रोजगारीका लागि खाडी तथा मलेसियामा रोजगारीका लागि गएकाहरुबाट उद्योगको स्थापना गर्ने अपेक्षा गर्नु राज्यको कमजारी भएको उनले बताएका छन् । उनीहरुको पहिलो प्राथमिकता भनेको नै परिवार पाल्नु हो, जसअनुसार अहिले विदेशमा कमाएको रकम यहि अनुरुप खर्च भइरहेको गुरुङले बताए । खाडीमा रोजगारीका लागि जानेहरुको लक्ष्य भनेको परिवारका आवश्यक पूरा गर्ने भएकाले अहिले उनीहरुले पठाएको रेमिट्यान्स पनि सोहीअनुसार खर्च भइरहेको उनले बताए । डा.गुरुङले भने, ‘ऋण खोजेर विदेश गएकाहरुले पठाउको पैसाले ऋण नतिरेर उद्योग खोल्दिन्छ भनेर आस गर्नु बेकार हो ।’

‘अभावको जीवनबाट छुट्कारा पाउनका लागि विदेश जाने श्रमिकले परिवार पाल्ने भइसकेपछि उसको परिवारले राम्रो लुगा लगाउला, बालबच्चालाई राम्रो विद्यालयमा पढाउने सोच्ला, अनि खरको छानो फेरेर जस्ताको छानो लगाउने सोच्ला, त्यसभन्दा पछि गाउँबाट नजिकको सहरमा जग्गा किनेर घर बनाउने सोच्ला उसको लक्ष्य नै त्यही हो त अनि कसरी अनुत्पादक क्षेत्रमा खर्च भयो भन्ने ?’ उनको प्रश्न थियो । रोजगारीमा गएकाहरुले आफ्नो आवश्यताअनुसार खर्च गरेको र सोही आवश्यकता पूर्तिका लागि उनीहरु विदेश गएको डा.गुरुङले बताएका छन् । उनले भने, ‘विदेशमा गएर पसिना बगाउने युवाहरुको पैसाको योजना सरकारले बनाएकाले उत्पादनमूलक नभएको केही अर्थशास्त्रीहरुले भनाइ मात्रै हो, उनीहरुले कमाएको पैसा उनीहरुले आफ्नो आवश्यता अनुसार खर्च गरेका मात्रै हुन् ।’

सबै क्षेत्रमा नकारात्मकता भन्ने हुने भन्दै केही व्यक्तिले आवश्यकता नभएको क्षेत्रमा खर्च गरेका हुन सक्ने तर नेपालमा लगानी गर्नका लागि पनि प्रतिफल आउने कुराको कुनै ग्यारेन्टी नहुनुले पनि विदेशमा कमाएको रकम लगानी गर्न व्यक्ति डराउने गरेको डा. गुरुले बताएका छन् । राज्यले प्रतिफल प्राप्त हुने ग्यारेन्टी गरेको खण्डमा लगानी हुन सक्ने तर यहि अवस्थामा किन लगानी भएन भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए ।

कोभिड महामारीको समयमा रेमिट्यान्स बढेकोप्रति पनि उनले भित्री कुरा बताएका छन् । रोजगारीमा श्रमिक नगएको अवस्थामा पनि रेमिट्यान्स बढ्नुले कोभिडअघि गैरकानुनी रुपबाट रेमिट्यान्स आएको पुष्टि भएको डा.गुरुङले बताएका छन् । कोभिडको बखत ती गैरकानुनी बाटाहरु (जस्तै हुन्डलगायत) बन्द भएकाले रेमिट्यान्स भित्र्याउन वैध बाटो अपनाएका कारण रेमिट्यान्स बढेको देखिएको उनको दाबी छ । यसका अलावा कोभिडको समयमा नेपाल फर्कनेहरु फेरि विदेश नजाने गरी सबै रकम लिएर फर्केनु तथा कोभिडको समयमा जिन्सी सामानहरु ल्याउन नपाएका कारण नगद आएकाले पनि रेमिट्यान्समा वृद्धि भएको हुने सक्ने उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!