बैदेशिक पोष्ट
२०८२ फाल्गुन २४, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निर्मल पोख्रेल यता मलेसियामा बेपत्ता, उता नेपालमा इन्डोनेसियन श्रिमतिको बिच्चली।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ३१, २०७८ १९;५३ मध्यान्ह प्रकाशित
निर्मल पोख्रेल यता मलेसियामा बेपत्ता, उता नेपालमा इन्डोनेसियन श्रिमतिको बिच्चली।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

क्वालालम्पुर- (मलेसिया):= वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत झापा मेचिनगरका-३ स्थायीबासी निर्मल पोख्रेल परिवार बाट सम्पर्क बिहिन भएका छन। रोजगारीको शिलसिलामा ३ बर्ष अघि मलेसिया आईपुगेका निर्मल गत जुलाई ६ तारिक बाट एकएक सम्पर्क बिहिन बन्न पुगेका हुन। मलेशियामा अवैधानिक तबरमा रहेर सुरक्षागार्ड कम्पनिमा काम गरीरहेका पोख्रेल सम्पर्क बिहिन बन्न पुगेपछि परिवारमा चिन्ता बढेको छ। १७ बर्ष अघि इन्डोनेसियाली महिला अनि सङ लगनगाठो कसेका पोख्रेल र अनिको एक छोरा समेत छन, भने बिबाह दर्ता समेत रहेको छ।

करिब ३ महिना यता निर्मल आफ्ना आफन्त साथी भाइ कोहि संग पनि सम्पर्कमा नरहेको उनकी श्रीमती अनि पोख्रेलले बताईन।अनि हाल झापा मेचिनगरमै निर्मलको फोन कुरेर बसिरहेकि छिन। कोरोना भाईरसले गर्दा घर ब्याबहार चलाउन एकदम समस्या छ।कमाउन गएका मान्छेले खर्च नपठाई दिदा र सम्पर्क बिहिन हुदा उतिकै मानसिक तनाब बढेको छ।”अनिले फोन सम्पर्कमा भनिन”।

छोरो ८ कक्षामा पढ्दै छ बिध्यालयको फी र अध्यनका लागि आवस्यक सामाग्री किन्न खर्च छैन, निर्मल सम्पर्कमा नआए देखि पसलहरुमा उधारो सामान दिनै छाडे त्यसमाथि म इन्डोनेशियाकि छोरी परे के गर्ने कसो गर्ने? माइत फर्कौ भने कुनै बाटो छैन।’उनले थपिन’। यदी कुनै दुर्घटनामा परे भने यत्रो दिन सम्म खबर पाउनुपर्ने, तर केहि खबर पनि छैन ? सङै काम गरेका साथिहरु लाई सोधपुछ गर्दा उनिहरु पनि निर्मल पोख्रेलको अवस्थाबारे थाहा नभएको बताउछन। आखिर गए कहाँ त निर्मल ? किन एकाएक हराए निर्मल ? भन्दै रुदै प्रश्न गरिन् निर्मलको श्रिमति अनिले ।

घर परिवार संग र श्रीमान श्रीमती बिच झैझगडा र मनमुटाव त थिएन ? भन्ने हाम्रो प्रश्नमा बिबाह भए यता त्यस्तो कुनै झगडा नभएको र पारिवारिक सम्बन्ध पनि राम्रै रहेको अनिले जिकिर गरिन। र अन्तमा निर्मल पोख्रेल लाई देख्नु हुने वा भेट्नु हुनेले ९८६३९८०७११ मा सम्पर्क गराई दिन अनुरोध गरेकी छिन।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!